Top Menu

  • गृहपृष्ठ
  • ब्लग
  • सम्पर्क

Main Menu

  • गृहपृष्ठ
  • अर्थ
  • देश
  • समाज
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • विविध
  • विश्व
  • गृहपृष्ठ
  • ब्लग
  • सम्पर्क

logo

Header Banner

  • गृहपृष्ठ
  • अर्थ
    • विश्‍व बैंकले नेपाललाई ८.७ अर्ब रुपैयाँ दिने :कोरोना रोकथाम र खोप अभियानका ...

      ३० असार २०७६
      0
    • मोवाइल व्यवसायीको साधारण सभा सम्पन्न

      ३० असार २०७६
      0
    • ट्राफिक जाम हुन नदिन ललितपुर महानगरले केही ठाउँमा ग¥यो चार चारपाङग्रेलाई निषेध

      ३० असार २०७६
      0
    • राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा विज्ञ तर्फबाट भण्डारी नियुक्त

      ३० असार २०७६
      0
    • ललितपुर महानगरपालिकाले उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिन र स्वागत गर्न ...

      ३० असार २०७६
      0
    • नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न

      ३० असार २०७६
      0
    • कार्तिक नाच अक्षय कोषलाई ललितपुर महानगरद्वारा ५० लाख सहयोग

      ३० असार २०७६
      0
    • साइकल प्रयोगलाई प्रोत्साहित गर्न ललितपुर महानगरले अभियान थाल्ने

      ३० असार २०७६
      0
    • श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औ वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको ...

      ३० असार २०७६
      0
  • देश
    • थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

      ३० असार २०७६
      0
    • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

      ३० असार २०७६
      0
    • आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

      ३० असार २०७६
      0
    • नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

      ३० असार २०७६
      0
    • मध्यराति ढुंगा हानाहान : बिस्केट जात्राको रथ तान्दा १९ घाइते

      ३० असार २०७६
      0
    • शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाए

      ३० असार २०७६
      0
    • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

      ३० असार २०७६
      0
    • माओवादीबाट आठ नेता जिम्मेवारी : एमाले प्रवेश गरेका

      ३० असार २०७६
      0
    • दाहाल नयाँ सरकारको कसरतमा दाहाल

      ३० असार २०७६
      0
  • समाज
    • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

      ३० असार २०७६
      0
    • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण : आर्थिक संकट बढेपछि धुर्मुस ...

      ३० असार २०७६
      0
    • भारत-पाकिस्तान : सम्बन्ध सुधारको बाटोमा

      ३० असार २०७६
      0
    • एक जनालाई ७५ लिटर,मेलम्चीको पानी

      ३० असार २०७६
      0
    • ललितपुर महानगरमा अबदेखि जथाभावी पम्प्लेट–पोष्टर टाँस्न नपाइने

      ३० असार २०७६
      0
    • गोदावरी नगरपालिकाले पाचौँ स्थापना दिवस मनायाे

      ३० असार २०७६
      0
    • ललितपुर महानगरपालिकाले अन्तर्राष्टिय महिला दिवसको अवसरमा नेपाल साइकल रयाली गरियो

      ३० असार २०७६
      0
    • मेलम्ची सपना : साकार बन्दै

      ३० असार २०७६
      0
    • भोट बैंक ऐलानी

      ३० असार २०७६
      0
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • विविध
  • विश्व
  • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

  • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

  • भूक्षयका कारण घर भत्किएर घरबारविहीन भएका १३ घर परिवारलाई आर्थिक सहयोग

  • स्मार्ट सडक बत्ती जडानपछि ललितपुर महानगर झिलिमिली(with Video)

  • ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेट चैत २१ देखि हुने(With Video & Photo)

समाज
Home›समाज›कुलेखानी जलविद्युत आयोजनाको सरोवरको बाँध खोल्ने तयारी स्थगित भएको छ

कुलेखानी जलविद्युत आयोजनाको सरोवरको बाँध खोल्ने तयारी स्थगित भएको छ

By News Agency
३० असार २०७६
410
0
Share:

कुलेखानी जलविद्युत आयोजनाको सरोवरको बाँध खोल्ने तयारी स्थगित भएको छ ।

ईन्द्र सरोवरमा पानी अत्यधिक भएपछि बाँध खोलेर बाहिर निकाल्ने तयारी थालिएको थियो । तर, अहिले पानी बढ्ने दर घटेकाले टर्वाइनबाटै नियन्त्रित निकास भइरहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएपछि जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने निर्णय गरेको थियो ।

कुलेखानीको पानी कुलेखानी खोला हुँदै बाग्मती खोला भएर बग्छ । बाँध खोलेको अवस्थामा मकवानपुरका भिमफेँदी, इन्द्रसरोवर, बाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिक सचेत हुनुपर्छ ।

कुलेखानीको क्षमता कूल एक हजार ५३० घनमिटर छ । अहिले पानी १ हजार ५२६.१८ घनमिटर पानी छ ।

३७ वर्षअघि निर्माण गरिएको ड्याम समुन्द्री सतहबाट ११४ मिटर उचाइमा छ ।

कुलेखानी आयोजनालाई सुख्खायाममा लागि ‘पावर ब्याक अप’का रुपमा राखिने गरेको छ । कुनै प्रसारणलाइन बिग्रँदा वा सब-स्टेसनमा गडबडी आउँदा प्राधिकरणले यो आयोजना सञ्चालन गरेर विद्युत आपूर्ति गर्छ । आपतका बेलामा सञ्चालन गर्न सकिने ‘रिजर्भवायर प्लान्ट’ प्राधिकरणसँग यो एक मात्र हो ।

सुख्खायाममा ‘पिक आवर’मा विद्युत उत्पादन गरिने भएकाले यस आयोजनालाई महत्वपूर्ण रुपमा लिने गरिन्छ ।

Previous Article

संसदमा कांग्रेस र राजपाको प्रस्ताव : बाढीबारे ...

Next Article

रोपाइँ सकिएपछिको मनमोहक खोकना (फोटो फिचर)

0
Shares
  • 0
  • +
  • 0
  • 0
  • 0
  • 0

News Agency

Related articles More from author

  • समाज

    तनहुँको बन्दीपुर गाउँपालिका-५ ढाँपमा आइतबार विहान बस दुर्घटना हुँदा १९ जना घाइते

    ३० असार २०७६
    By News Agency
  • अपराधदेशविश्वसमाज

    शिशु बलात्कारको आरोपमा पक्राउ

    ३० असार २०७६
    By News Agency
  • समाज

    गुठी विधेयक फिर्ता लिने प्रक्रिया अघि बढिसक्यो : मन्त्री अर्याल

    ३० असार २०७६
    By News Agency
  • समाज

    फेरि सडकभरि खाल्डैखाल्डा, सरकार घाम कुर्दै

    ३० असार २०७६
    By News Agency
  • समाज

    ललितपुर महानगरपालिकाले प्राविधिक तर्फका कर्मचारीलाई मात्र हाँजिर गराउने

    ३० असार २०७६
    By News Agency
  • समाज

    उपभोक्ता संरक्षण निर्देशनालय, हेटौंडाका अधिकृत ५० हजार रुपैयाँ घूससहित पक्राउ

    ३० असार २०७६
    By News Agency

Leave a reply Cancel reply

You may interested

  • समाज

    तिनकुनेस्थित आर्क ब्रिजको जगमै त्रुटि भएको पुष्टि

  • जीवनशैली/स्वास्थ्यमुख्य खबरसमाज

    बेखारत्नलाई श्रद्धाञ्जली दिन पुगे शेरबहादुर

  • अर्थ

    च्याउ किसानले कच्चा पदार्थ ढुवानीमा भोग्दै आएका समस्याको पहलको प्रतिबद्धता

  • LATEST REVIEWS

  • TOP REVIEWS

Timeline

  • ५ बैशाख २०७८

    थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

  • ४ बैशाख २०७८

    नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

  • ३ बैशाख २०७८

    आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

  • २ बैशाख २०७८

    नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

  • २ बैशाख २०७८

    भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना संक्रमण : १०३८ को मृत्यु

Latest Comments

Find us on Facebook

logo

सम्पर्क ठेगाना

  • दर्ता प्रमाण पत्र नं : २७६/०७३-७४
  • प्रकाशक : रुप कृष्ण कर्माचार्य
  • प्रधान सम्पादक : रश्मी कर्माचार्य
  • व्यवस्थापन : यम कुमार सुनवार
  • ठेगाना : पुल्चोक, जलविनायक, ललितपुर
  • फोन :+९७७-१५५२६३५६
  • सस्था : Glamorousicon Pvt. Ltd.
  • इमेल :info@astittwo.com
https://youtu.be/xPbEeRU0z1k
  • Recent

  • Popular

  • Comments

  • थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

    By News Agency
    ५ बैशाख २०७८
  • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

    By News Agency
    ४ बैशाख २०७८
  • आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

    By News Agency
    ३ बैशाख २०७८
  • नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

    By News Agency
    २ बैशाख २०७८
  • भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना संक्रमण : १०३८ को मृत्यु

    By News Agency
    २ बैशाख २०७८
  • विवादित पूर्व सभासद राजकाजी महर्जनलाई माओवादी केन्द्रबाट टिकट

    By News Agency
    १७ कार्तिक २०७४
  • माओवादी केन्द्र ललितपुरमा भाडभैलि : पम्फा , महर्जन र पुन विरुद्ध माओवादीबाटै बागी उम्मेदवार खडा ...

    By News Agency
    १७ कार्तिक २०७४
  • आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्दै

    By News Agency
    १९ कार्तिक २०७४
  • कांग्रेसलाई प्रचण्डको सुझाव- तपाईंहरु मिल्नुस्, वीपीको आदर्शतिर फर्किनुस्

    By News Agency
    १९ कार्तिक २०७४
  • कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज

    By News Agency
    १९ कार्तिक २०७४

Follow us

  • सम्पर्क
  • हाम्रो बारे
  • गृहपृष्ठ
© २०१७ अस्तित्त्व राष्ट्रिय साप्ताहिक. सर्वाधिकार सुरक्षित