Top Menu

  • गृहपृष्ठ
  • ब्लग
  • सम्पर्क

Main Menu

  • गृहपृष्ठ
  • अर्थ
  • देश
  • समाज
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • विविध
  • विश्व
  • गृहपृष्ठ
  • ब्लग
  • सम्पर्क

logo

Header Banner

  • गृहपृष्ठ
  • अर्थ
    • विश्‍व बैंकले नेपाललाई ८.७ अर्ब रुपैयाँ दिने :कोरोना रोकथाम र खोप अभियानका ...

      २६ कार्तिक २०७६
      0
    • मोवाइल व्यवसायीको साधारण सभा सम्पन्न

      २६ कार्तिक २०७६
      0
    • ट्राफिक जाम हुन नदिन ललितपुर महानगरले केही ठाउँमा ग¥यो चार चारपाङग्रेलाई निषेध

      २६ कार्तिक २०७६
      0
    • राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा विज्ञ तर्फबाट भण्डारी नियुक्त

      २६ कार्तिक २०७६
      0
    • ललितपुर महानगरपालिकाले उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिन र स्वागत गर्न ...

      २६ कार्तिक २०७६
      0
    • नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न

      २६ कार्तिक २०७६
      0
    • कार्तिक नाच अक्षय कोषलाई ललितपुर महानगरद्वारा ५० लाख सहयोग

      २६ कार्तिक २०७६
      0
    • साइकल प्रयोगलाई प्रोत्साहित गर्न ललितपुर महानगरले अभियान थाल्ने

      २६ कार्तिक २०७६
      0
    • श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औ वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको ...

      २६ कार्तिक २०७६
      0
  • देश
    • थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

      २६ कार्तिक २०७६
      0
    • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

      २६ कार्तिक २०७६
      0
    • आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

      २६ कार्तिक २०७६
      0
    • नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

      २६ कार्तिक २०७६
      0
    • मध्यराति ढुंगा हानाहान : बिस्केट जात्राको रथ तान्दा १९ घाइते

      २६ कार्तिक २०७६
      0
    • शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाए

      २६ कार्तिक २०७६
      0
    • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

      २६ कार्तिक २०७६
      0
    • माओवादीबाट आठ नेता जिम्मेवारी : एमाले प्रवेश गरेका

      २६ कार्तिक २०७६
      0
    • दाहाल नयाँ सरकारको कसरतमा दाहाल

      २६ कार्तिक २०७६
      0
  • समाज
    • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

      २६ कार्तिक २०७६
      0
    • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण : आर्थिक संकट बढेपछि धुर्मुस ...

      २६ कार्तिक २०७६
      0
    • भारत-पाकिस्तान : सम्बन्ध सुधारको बाटोमा

      २६ कार्तिक २०७६
      0
    • एक जनालाई ७५ लिटर,मेलम्चीको पानी

      २६ कार्तिक २०७६
      0
    • ललितपुर महानगरमा अबदेखि जथाभावी पम्प्लेट–पोष्टर टाँस्न नपाइने

      २६ कार्तिक २०७६
      0
    • गोदावरी नगरपालिकाले पाचौँ स्थापना दिवस मनायाे

      २६ कार्तिक २०७६
      0
    • ललितपुर महानगरपालिकाले अन्तर्राष्टिय महिला दिवसको अवसरमा नेपाल साइकल रयाली गरियो

      २६ कार्तिक २०७६
      0
    • मेलम्ची सपना : साकार बन्दै

      २६ कार्तिक २०७६
      0
    • भोट बैंक ऐलानी

      २६ कार्तिक २०७६
      0
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • विविध
  • विश्व
  • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

  • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

  • भूक्षयका कारण घर भत्किएर घरबारविहीन भएका १३ घर परिवारलाई आर्थिक सहयोग

  • स्मार्ट सडक बत्ती जडानपछि ललितपुर महानगर झिलिमिली(with Video)

  • ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेट चैत २१ देखि हुने(With Video & Photo)

विश्व
Home›विश्व›थपिँदै ६३ सीमा चौकी : भारततर्फ ५९, चीनतर्फ ४

थपिँदै ६३ सीमा चौकी : भारततर्फ ५९, चीनतर्फ ४

By News Agency
२६ कार्तिक २०७६
612
0
Share:


काठमाडौँ — सरकारले चीन र भारतसँग सिमाना जोडिएका थप ६३ स्थानमा सशस्त्र प्रहरी बल (एपीएफ) को बोर्डर अब्जर्भर पोस्ट (बीओपी) राख्ने भएको छ । भारतीय सीमा क्षेत्रमा ५९ वटा र चिनियाँ सीमामा चारवटा बीओपी स्थापना गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई स्वीकृति दिएको हो ।

 अहिले भारततर्फ नेपाली सीमा सुरक्षा गर्न सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा ३५ जना रहने गरी १ सय ७ वटा बीओपी छन् । चीनसँग सीमा जोडिएका नाकामा सशस्त्रको स्थायी बीओपी छैन । सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी–केरुङ र मुस्ताङको कोरला नाका सुरक्षामा जिल्लास्थित सशस्त्र प्रहरी खटिँदै आएको छ । अब चीनतर्फ दार्चुलाको तिंकर भन्ज्याङ/लिपुलेक र कालापानी, हुम्लाको हिल्सा, मुस्ताङको लोमन्थाङ र संखुवासभाको किमाथाङ्का नाकामा बीओपी राखिनेछ ।

नेपाली भू–भाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर भारतले विवादित ‘राजनीतिक नक्सा’ सार्वजनिक गरेपछि गृह मन्त्रालयले उत्तर र दक्षिणतर्फ अतिक्रमित र मानव आवतजावत गर्न मिल्ने नाकामा थप बीओपी स्थापना गर्न लागेको हो । गृहमन्त्री रामबहादुर थापाले सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमै सीमा सुरक्षाका लागि सशस्त्रको थप फौज तैनाथ गर्न लागिएको औपचारिक जानकारी गराएका छन् ।

भारतले नेपालसँग सीमा जोडिएका क्षेत्रमा सीमा सुरक्षा बल (एसएसबी) लाई २ देखि ३ किमि दूरीमा तैनाथ गरेको छ । नेपालतर्फ भने सशस्त्र प्रहरीको एक बीओपीबाट अर्को बीओपीको दूरी १८ देखि २० किमिमा छ । नेपालको भारतसँग करिब १ हजार ८ सय ८० र चीनसँग १ हजार ४ सय १४ किमि सीमा छ ।

गृह मन्त्रालय स्रोतका अनुसार थप बीओपी स्थापना गर्न गण, गुल्म, बाहिनी तथा हेडक्वार्टरको जनशक्ति कटौती गर्न लागिएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सिमानामा सशस्त्रको थप फौज तैनाथ हुने गरी गृहकार्य अघि बढाइएको बताए । ‘सीमा सुरक्षाका लागि बीओपी थप्ने गरी सशस्त्र प्रहरीबाट आएको प्रस्तावमा आन्तरिक छलफल अघि बढिसकेको छ,’ प्रवक्ता शर्माले कान्तिपुरसँग भने, ‘नयाँ जनशक्ति पदपूर्ति गरेर बीओपी स्थापना गर्न तत्काल सम्भव नभएका कारण भएकै जनशक्तिलाई बीओपीमा खटाउने मन्त्रालयको योजना हो ।’

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले प्रस्ताव स्वीकृत भएपछि प्राथमिकताका आधारमा बीओपी स्थापनाको काम थालिने बताए । ‘मानिस आवतजावत गर्न मिल्ने उत्तर र दक्षिणतर्फ सीमा सुरक्षार्थ थप बीओपी स्थापनाको प्रस्ताव गृहमा पठाइसकेका छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘प्रस्ताव स्वीकृति भएपछि जनशक्ति, भौतिक संरचना र बन्दोबस्ती व्यवस्थापनमा लाग्छौं ।’

अहिले सशस्त्र प्रहरीको कुल दरबन्दी ३७ हजार १ सय १७ रहेकामा मुख्यालयसहित ८ वटा बाहिनी, ५ स्थायी र ६ प्रस्तावित गरी ११ शिक्षालय, ३६ गण, ५६ गुल्म र १ सय ७ बीओपी तैनाथ छन् । सीमा सुरक्षा, राजस्व, औद्योगिक र भन्सार लगायतमा करिब १७ हजार फौज तैनाथ छन् । त्यसमध्ये सीमा सुरक्षाका लागि १ सय ७ बीओपीमा ३ हजार ७ सय ४५ जनशक्तिको दरबन्दी छ ।

पूर्वगृहसचिव खेमराज रेग्मीले चीन र भारतसँग सीमा जोडिएका क्षेत्रमा सशस्त्र प्रहरीको ‘ब्याक फोर्स’ अन्तर्गत नेपाली सेनालाई जिम्मेवारी दिनुपर्ने बताए । ‘सीमा विवाद टुंग्याएर आवश्यकता र औचित्यका आधारमा अगाडि सशस्त्र र ‘ब्याकअप फोर्स’ मा सेना तैनाथ गराइनुपर्छ,’ सशस्त्र प्रहरी गठन आदेशका मस्यौदाकारसमेत रहेका पूर्वसचिव रेग्मीले भने, ‘देशको सीमा रक्षा सेनाको महत्त्वपूर्ण र प्रमुख दायित्व हो, सीमा मिचिँदा सेनाले ब्यारेकभित्र बस्न सुहाउँदैन ।’

सीमा सुरक्षासम्बन्धी विद्यमान ऐन कानुन परिमार्जन गरी सशस्त्रलाई ‘फ्रन्टलाइन’ र सेनालाई ‘ब्याक फोर्स’ का रूपमा तैनाथ गराउनुपर्ने उनको सुझाव छ ।

Previous Article

एकताको मुख्य काम सकियो, पोलिटब्युरो गठन मात्र ...

Next Article

नेपाल मामिला विज्ञहरू भन्छन्– ‘सीमाको टुंगो संवादबाट’

0
Shares
  • 0
  • +
  • 0
  • 0
  • 0
  • 0

News Agency

Related articles More from author

  • मुख्य खबरराजनीतिविश्व

    राष्ट्रपति भण्डारी र भारतीय समकक्षी कोविन्दबीच भेटवार्ता

    २६ कार्तिक २०७६
    By News Agency
  • खेलदेशविश्व

    नेपाललाई कांस्य पुरुष क्रिकेटमा

    २६ कार्तिक २०७६
    By News Agency
  • देशविश्व

    नेपाल मामिला विज्ञहरू भन्छन्– ‘सीमाको टुंगो संवादबाट’

    २६ कार्तिक २०७६
    By News Agency
  • कला र संस्कृतिजीवनशैली/स्वास्थ्यदेशप्रविधिमुख्य खबरराजनीतिविश्वसमाज

    ललितपुर महानगरले शुरु ग¥यो महिलालाई छुट्टै क्वारेन्टिन (With Video)

    २६ कार्तिक २०७६
    By News Agency
  • देशमुख्य खबरविश्व

    सर्वदलीय बैठकमा नेताहरुको एकै स्वर– कालापानी हाम्रो हो, यसको समाधान वार्ताबाट गरिनुपर्छ

    २६ कार्तिक २०७६
    By News Agency
  • राजनीतिविश्व

    भारतीय सर्वोच्च अदालतद्वारा अस्वीकार नागरिकता कानुनमाथि तत्काल रोक लगाउन

    २६ कार्तिक २०७६
    By News Agency

Leave a reply Cancel reply

You may interested

  • देशराजनीति

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन नगर्नुस् भनेको थिएँ, मान्नुभएन : फैसलाको भोलिपल्ट नेम्बाङले भने

  • समाज

    नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सदभावना दूत नियुक्त

  • देशमुख्य खबरराजनीतिविविधसमाज

    प्रेस संगठन ललितपुरको संयोजकमा ढकाल

  • LATEST REVIEWS

  • TOP REVIEWS

Timeline

  • ५ बैशाख २०७८

    थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

  • ४ बैशाख २०७८

    नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

  • ३ बैशाख २०७८

    आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

  • २ बैशाख २०७८

    नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

  • २ बैशाख २०७८

    भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना संक्रमण : १०३८ को मृत्यु

Latest Comments

Find us on Facebook

logo

सम्पर्क ठेगाना

  • दर्ता प्रमाण पत्र नं : २७६/०७३-७४
  • प्रकाशक : रुप कृष्ण कर्माचार्य
  • प्रधान सम्पादक : रश्मी कर्माचार्य
  • व्यवस्थापन : यम कुमार सुनवार
  • ठेगाना : पुल्चोक, जलविनायक, ललितपुर
  • फोन :+९७७-१५५२६३५६
  • सस्था : Glamorousicon Pvt. Ltd.
  • इमेल :info@astittwo.com
https://youtu.be/xPbEeRU0z1k
  • Recent

  • Popular

  • Comments

  • थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

    By News Agency
    ५ बैशाख २०७८
  • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

    By News Agency
    ४ बैशाख २०७८
  • आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

    By News Agency
    ३ बैशाख २०७८
  • नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

    By News Agency
    २ बैशाख २०७८
  • भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना संक्रमण : १०३८ को मृत्यु

    By News Agency
    २ बैशाख २०७८
  • विवादित पूर्व सभासद राजकाजी महर्जनलाई माओवादी केन्द्रबाट टिकट

    By News Agency
    १७ कार्तिक २०७४
  • माओवादी केन्द्र ललितपुरमा भाडभैलि : पम्फा , महर्जन र पुन विरुद्ध माओवादीबाटै बागी उम्मेदवार खडा ...

    By News Agency
    १७ कार्तिक २०७४
  • आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्दै

    By News Agency
    १९ कार्तिक २०७४
  • कांग्रेसलाई प्रचण्डको सुझाव- तपाईंहरु मिल्नुस्, वीपीको आदर्शतिर फर्किनुस्

    By News Agency
    १९ कार्तिक २०७४
  • कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज

    By News Agency
    १९ कार्तिक २०७४

Follow us

  • सम्पर्क
  • हाम्रो बारे
  • गृहपृष्ठ
© २०१७ अस्तित्त्व राष्ट्रिय साप्ताहिक. सर्वाधिकार सुरक्षित