Top Menu

  • गृहपृष्ठ
  • ब्लग
  • सम्पर्क

Main Menu

  • गृहपृष्ठ
  • अर्थ
  • देश
  • समाज
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • विविध
  • विश्व
  • गृहपृष्ठ
  • ब्लग
  • सम्पर्क

logo

Header Banner

  • गृहपृष्ठ
  • अर्थ
    • विश्‍व बैंकले नेपाललाई ८.७ अर्ब रुपैयाँ दिने :कोरोना रोकथाम र खोप अभियानका ...

      १८ चैत्र २०७७
      0
    • मोवाइल व्यवसायीको साधारण सभा सम्पन्न

      १८ चैत्र २०७७
      0
    • ट्राफिक जाम हुन नदिन ललितपुर महानगरले केही ठाउँमा ग¥यो चार चारपाङग्रेलाई निषेध

      १८ चैत्र २०७७
      0
    • राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा विज्ञ तर्फबाट भण्डारी नियुक्त

      १८ चैत्र २०७७
      0
    • ललितपुर महानगरपालिकाले उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिन र स्वागत गर्न ...

      १८ चैत्र २०७७
      0
    • नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न

      १८ चैत्र २०७७
      0
    • कार्तिक नाच अक्षय कोषलाई ललितपुर महानगरद्वारा ५० लाख सहयोग

      १८ चैत्र २०७७
      0
    • साइकल प्रयोगलाई प्रोत्साहित गर्न ललितपुर महानगरले अभियान थाल्ने

      १८ चैत्र २०७७
      0
    • श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औ वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको ...

      १८ चैत्र २०७७
      0
  • देश
    • थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

      १८ चैत्र २०७७
      0
    • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

      १८ चैत्र २०७७
      0
    • आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

      १८ चैत्र २०७७
      0
    • नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

      १८ चैत्र २०७७
      0
    • मध्यराति ढुंगा हानाहान : बिस्केट जात्राको रथ तान्दा १९ घाइते

      १८ चैत्र २०७७
      0
    • शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाए

      १८ चैत्र २०७७
      0
    • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

      १८ चैत्र २०७७
      0
    • माओवादीबाट आठ नेता जिम्मेवारी : एमाले प्रवेश गरेका

      १८ चैत्र २०७७
      0
    • दाहाल नयाँ सरकारको कसरतमा दाहाल

      १८ चैत्र २०७७
      0
  • समाज
    • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

      १८ चैत्र २०७७
      0
    • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण : आर्थिक संकट बढेपछि धुर्मुस ...

      १८ चैत्र २०७७
      0
    • भारत-पाकिस्तान : सम्बन्ध सुधारको बाटोमा

      १८ चैत्र २०७७
      0
    • एक जनालाई ७५ लिटर,मेलम्चीको पानी

      १८ चैत्र २०७७
      0
    • ललितपुर महानगरमा अबदेखि जथाभावी पम्प्लेट–पोष्टर टाँस्न नपाइने

      १८ चैत्र २०७७
      0
    • गोदावरी नगरपालिकाले पाचौँ स्थापना दिवस मनायाे

      १८ चैत्र २०७७
      0
    • ललितपुर महानगरपालिकाले अन्तर्राष्टिय महिला दिवसको अवसरमा नेपाल साइकल रयाली गरियो

      १८ चैत्र २०७७
      0
    • मेलम्ची सपना : साकार बन्दै

      १८ चैत्र २०७७
      0
    • भोट बैंक ऐलानी

      १८ चैत्र २०७७
      0
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • विविध
  • विश्व
  • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

  • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

  • भूक्षयका कारण घर भत्किएर घरबारविहीन भएका १३ घर परिवारलाई आर्थिक सहयोग

  • स्मार्ट सडक बत्ती जडानपछि ललितपुर महानगर झिलिमिली(with Video)

  • ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेट चैत २१ देखि हुने(With Video & Photo)

देशराजनीति
Home›देश›प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाभत्ता साउनदेखि बढाउने घोषणा गरे

प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाभत्ता साउनदेखि बढाउने घोषणा गरे

By News Agency
१८ चैत्र २०७७
100
0
Share:

प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा भत्ता बढाउँछु भन्दा कसैलाई आपत्ति हुन सक्ने बताए। ‘अब कसैलाई आपत्ति लाग्ला। बूढाबूढी पनि हेर्न थाल्यो, अपांग हेर्न थाल्यो। यो सरकार छिटो हटाउनुपर्‍यो। मान्छेहरूलाई भरैबाट यो छटपटी हुन्छ। निद्रा लाग्दैन’, ओलीले भने। ओलीका अनुसार पूर्व–पश्चिम रेलमार्गको छिट्टै शिलान्यास गरिनेछ। बर्दिवास जयनगर रेल सेवा सञ्चालनको तयारी छ। केरुङ काठमाडौं, काठमाडौं  रक्सौल  जोड्ने रेलमार्ग निर्माण हुने ओलीले बताए। उनले देशमा विकास तीव्ररूपमा भइरहेको उल्लेख गर्दै दैनिक १० किलोमिटर सडक बनिरहेको दाबी गरे। हुम्लाबाहेक सबै जिल्ला सदरमुकाममा सडक  पुगिसकेको उनले सुनाए। हुम्ला सदरमुकामलाई छिट्टै सडक सञ्जालले छुने जानकारी उनले दिए। उनले प्रत्येक स्थानीय तहको केन्द्रमा पक्की सडक विस्तार गर्ने अभियान थालिएको बताए।

उनका अनुसार पाँच हजार विद्यालय पूर्वाधार विकासमा पाँच अर्ब वितरण गरिनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रको विकास तीव्र रूपमा भइरहेको उनले बताए। हुलाकी राजमार्गको पनि ९० प्रतिशत काम सकिएको उनको भनाइ थियो। उनले समृद्धि नारा मात्र नभएर सरकारको गन्तव्य भएको बताए। उनले कोरोनाविरुद्धको खोप सम्पूर्ण जनतालाई निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याए। ‘सरकारले निःशुल्क पीसीआर परीक्षण गरायो, कोरोनाको उपचार गरिरहेको छ। सम्पूर्ण जनतालाई निःशुल्क खोप उपलब्ध गराउने भनेर घोषणा पनि गरिसकेको छ’, उनले भने।

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उल्टापाल्टा कुरा नगर्न आग्रह गरे। पार्टी एकताकै बेकारको कुरा डबलीमा गर्दै हिँडेको उनको भनाइ थियो। नेकपा खारेज गरेको विषयमा दाहालले सर्वोच्च अदालतमा दिएको पुनरावेदनप्रति संकेत गर्दै ओलीले अदालतले पार्टी मिलाइदिने हो र भन्ने प्रश्न गरे। उनले निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्न सुझाए। ‘निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्न कसले रोकेको छ ?’, रिपोर्टर्स क्लबको कार्यक्रममा ओलीले भने, ‘अनि अदालतमा पार्टी एउटै गरिपाऊँ भन्ने ? अदालतले गरिदिने हो पार्टी एकता ? पार्टी मिलाइदिने काम अदालतको हो ?’ ऋषि कट्टेललाई अदालतले न्याय दिएको उनले बताए।

उनले आफू नेतृत्वको सरकारले जनपक्षीय काम गर्दा हटाउन खोजेको आरोप लगाए। विकास र जनताका पक्षमा राम्रा काम गरेकाले विपक्षी आत्तिएको उनको भनाइ थियो। उनले आफू प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए। भने, ‘मिडियालाई बन्देज गर्ने, रोक्ने, न्यून गर्ने कुनै योजना छैन।’ उनले देश चुनावमा जाँदा कसरी लोकतान्त्रिक गणतन्त्र खतरा पर्‍यो भन्दै प्रश्न गरे। ‘संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा छ रे ! कहीँकतैबाट खतरा आएको देख्दिनँ। निर्वाचन भएर खतरामा पर्छ भने अबको २० महिनामा निर्वाचन हुन्छ नै’, उनले भने, ‘कोही मान्छेले राजनीतिलाई धमिल्याउने काम गरिरहेका छन्।’

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरतर्फ हेर्दै ओलीले भने, ‘म पनि महन्थजीको पार्टी मिलाइपाऊँ भनेर निवेदन हाल्छु। उहाँ र म नमिल्ने अनि अदालतमा गएर मिलाइपाऊँ भन्ने कुनै राजनीति भयो ?’ उनले अहिले मुलुकमा कुनै संकट नरहेको दाबी गरे। ‘देश संकटमा छ भनेर गलत प्रचार भइरहेको छ। खै कहाँ छ संकट ? जनतालाई संकट छ कि किसानलाई संकट छ कि ? तर म त कहीँ संकट देख्दिनँ’, उनले भने, ‘देउवा, प्रचण्ड र माधवजीहरूलाई संकट परेको होला। तर देशलाई र संविधानलाई संकट छैन।’

Previous Article

महोत्तरीबाट हराएका घाँस काट्न गएका सात ...

Next Article

दाहाल नयाँ सरकारको कसरतमा दाहाल

0
Shares
  • 0
  • +
  • 0
  • 0
  • 0
  • 0

News Agency

Related articles More from author

  • देशमुख्य खबर

    राष्ट्रपति भण्डारी युएई भ्रमणमा जाँदै

    १८ चैत्र २०७७
    By News Agency
  • देश

    १० महिनामै ठडियो दरबार हाइस्कुलको मुख्य भवन

    १८ चैत्र २०७७
    By News Agency
  • अपराधदेश

    डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

    १८ चैत्र २०७७
    By News Agency
  • देश

    अभियन्ता आविष्कार केन्द्र

    १८ चैत्र २०७७
    By News Agency
  • देशराजनीति

    देउवासँग एकाएक गले पौडेल, महाधिवेशन प्रभावित बन्ने खतरा

    १८ चैत्र २०७७
    By News Agency
  • जीवनशैली/स्वास्थ्यदेशमुख्य खबरराजनीतिविविध

    ललितपुरका मेयरलाई कोरोना संक्रमण

    १८ चैत्र २०७७
    By News Agency

Leave a reply Cancel reply

You may interested

  • समाज

    मदनमणि दीक्षितको दाम्पत्य जीवन

  • देशमुख्य खबरसमाज

    ललितपुर महानगरका प्रमुख जापन तर्फ

  • अपराधदेशमुख्य खबर

    पृथ्वी ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने नेतालाई मृत्युदण्ड

  • LATEST REVIEWS

  • TOP REVIEWS

Timeline

  • ५ बैशाख २०७८

    थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

  • ४ बैशाख २०७८

    नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

  • ३ बैशाख २०७८

    आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

  • २ बैशाख २०७८

    नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

  • २ बैशाख २०७८

    भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना संक्रमण : १०३८ को मृत्यु

Latest Comments

Find us on Facebook

logo

सम्पर्क ठेगाना

  • दर्ता प्रमाण पत्र नं : २७६/०७३-७४
  • प्रकाशक : रुप कृष्ण कर्माचार्य
  • प्रधान सम्पादक : रश्मी कर्माचार्य
  • व्यवस्थापन : यम कुमार सुनवार
  • ठेगाना : पुल्चोक, जलविनायक, ललितपुर
  • फोन :+९७७-१५५२६३५६
  • सस्था : Glamorousicon Pvt. Ltd.
  • इमेल :info@astittwo.com
https://youtu.be/xPbEeRU0z1k
  • Recent

  • Popular

  • Comments

  • थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

    By News Agency
    ५ बैशाख २०७८
  • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

    By News Agency
    ४ बैशाख २०७८
  • आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

    By News Agency
    ३ बैशाख २०७८
  • नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

    By News Agency
    २ बैशाख २०७८
  • भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना संक्रमण : १०३८ को मृत्यु

    By News Agency
    २ बैशाख २०७८
  • विवादित पूर्व सभासद राजकाजी महर्जनलाई माओवादी केन्द्रबाट टिकट

    By News Agency
    १७ कार्तिक २०७४
  • माओवादी केन्द्र ललितपुरमा भाडभैलि : पम्फा , महर्जन र पुन विरुद्ध माओवादीबाटै बागी उम्मेदवार खडा ...

    By News Agency
    १७ कार्तिक २०७४
  • आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्दै

    By News Agency
    १९ कार्तिक २०७४
  • कांग्रेसलाई प्रचण्डको सुझाव- तपाईंहरु मिल्नुस्, वीपीको आदर्शतिर फर्किनुस्

    By News Agency
    १९ कार्तिक २०७४
  • कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज

    By News Agency
    १९ कार्तिक २०७४

Follow us

  • सम्पर्क
  • हाम्रो बारे
  • गृहपृष्ठ
© २०१७ अस्तित्त्व राष्ट्रिय साप्ताहिक. सर्वाधिकार सुरक्षित