Top Menu

  • गृहपृष्ठ
  • ब्लग
  • सम्पर्क

Main Menu

  • गृहपृष्ठ
  • अर्थ
  • देश
  • समाज
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • विविध
  • विश्व
  • गृहपृष्ठ
  • ब्लग
  • सम्पर्क

logo

Header Banner

  • गृहपृष्ठ
  • अर्थ
    • विश्‍व बैंकले नेपाललाई ८.७ अर्ब रुपैयाँ दिने :कोरोना रोकथाम र खोप अभियानका ...

      ११ चैत्र २०७७
      0
    • मोवाइल व्यवसायीको साधारण सभा सम्पन्न

      ११ चैत्र २०७७
      0
    • ट्राफिक जाम हुन नदिन ललितपुर महानगरले केही ठाउँमा ग¥यो चार चारपाङग्रेलाई निषेध

      ११ चैत्र २०७७
      0
    • राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा विज्ञ तर्फबाट भण्डारी नियुक्त

      ११ चैत्र २०७७
      0
    • ललितपुर महानगरपालिकाले उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिन र स्वागत गर्न ...

      ११ चैत्र २०७७
      0
    • नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न

      ११ चैत्र २०७७
      0
    • कार्तिक नाच अक्षय कोषलाई ललितपुर महानगरद्वारा ५० लाख सहयोग

      ११ चैत्र २०७७
      0
    • साइकल प्रयोगलाई प्रोत्साहित गर्न ललितपुर महानगरले अभियान थाल्ने

      ११ चैत्र २०७७
      0
    • श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औ वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको ...

      ११ चैत्र २०७७
      0
  • देश
    • थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

      ११ चैत्र २०७७
      0
    • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

      ११ चैत्र २०७७
      0
    • आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

      ११ चैत्र २०७७
      0
    • नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

      ११ चैत्र २०७७
      0
    • मध्यराति ढुंगा हानाहान : बिस्केट जात्राको रथ तान्दा १९ घाइते

      ११ चैत्र २०७७
      0
    • शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाए

      ११ चैत्र २०७७
      0
    • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

      ११ चैत्र २०७७
      0
    • माओवादीबाट आठ नेता जिम्मेवारी : एमाले प्रवेश गरेका

      ११ चैत्र २०७७
      0
    • दाहाल नयाँ सरकारको कसरतमा दाहाल

      ११ चैत्र २०७७
      0
  • समाज
    • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

      ११ चैत्र २०७७
      0
    • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण : आर्थिक संकट बढेपछि धुर्मुस ...

      ११ चैत्र २०७७
      0
    • भारत-पाकिस्तान : सम्बन्ध सुधारको बाटोमा

      ११ चैत्र २०७७
      0
    • एक जनालाई ७५ लिटर,मेलम्चीको पानी

      ११ चैत्र २०७७
      0
    • ललितपुर महानगरमा अबदेखि जथाभावी पम्प्लेट–पोष्टर टाँस्न नपाइने

      ११ चैत्र २०७७
      0
    • गोदावरी नगरपालिकाले पाचौँ स्थापना दिवस मनायाे

      ११ चैत्र २०७७
      0
    • ललितपुर महानगरपालिकाले अन्तर्राष्टिय महिला दिवसको अवसरमा नेपाल साइकल रयाली गरियो

      ११ चैत्र २०७७
      0
    • मेलम्ची सपना : साकार बन्दै

      ११ चैत्र २०७७
      0
    • भोट बैंक ऐलानी

      ११ चैत्र २०७७
      0
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • विविध
  • विश्व
  • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

  • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

  • भूक्षयका कारण घर भत्किएर घरबारविहीन भएका १३ घर परिवारलाई आर्थिक सहयोग

  • स्मार्ट सडक बत्ती जडानपछि ललितपुर महानगर झिलिमिली(with Video)

  • ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेट चैत २१ देखि हुने(With Video & Photo)

विश्वसमाज
Home›विश्व›भारत-पाकिस्तान : सम्बन्ध सुधारको बाटोमा

भारत-पाकिस्तान : सम्बन्ध सुधारको बाटोमा

By News Agency
११ चैत्र २०७७
213
0
Share:

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री इमरान खानलाई शुभकामना सन्देश पठाएका छन् । पाकिस्तानमा २३ मार्चलाई राष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्छ । सोही अवसरमा मोदीले पाकिस्तानी समकक्षीलाई शुभकामना सन्देश पठाएका हुन् । मोदीले उक्त सन्देश सोमबार नै पठाएको भए पनि मंगलबार मात्र सार्वजनिक भएको हो । मोदीको शुभकामनालाई भारत र पाकिस्तानबीच सम्बन्ध सुधारका लागि हालैका दिनमा भइरहेका प्रयासकै एउटा कडीका रुपमा हेरिएको छ ।

शुभकामना सन्देशमा मोदीले एउटा छिमेकीका रुपमा भारत पाकिस्तानी जनतासँग हार्दिक सम्बन्ध राख्न चाहेको उल्लेख गरेका छन् । तर, त्यसका लागि विश्वासको वातावरण अनिवार्य भएको मोदीको भनाइ छ । ‘एउटा छिमेकी मुलुकका नाताले भारत पाकिस्तानी जनतासँग हार्दिक सम्बन्धको चाहना राख्छ । त्यसका लागि आतंक र शत्रुतारहित विश्वासको वातावरण अनिवार्य हुन्छ,’ मोदीले भनेका छन् । साथै उनले पाकिस्तानी प्रधानमन्त्री खानलाई कोरोना महामारीको चुनौती सामना गर्नका लागि शुभकामना समेत दिएका छन् । मोदीले शुभकामना पठाएकै भोलिपल्ट (मंगलबार) देखि दिल्लीमा सिन्धु नदीको पानी बाँडफाँडसम्बन्धी भारत र पाकिस्तान उच्चस्तरीय आयोगको दुई दिने बैठक समेत सुरु भएको छ । जलस्रोतका उच्चअधिकारीहरुको यो बैठक प्रत्येक वर्ष हुनुपर्ने भए पनि दुई देशबीचको असहज सम्बन्धका कारण साढे दुई वर्षपछि मात्र हुन लागेको हो ।

१४ फेब्रुअरी २०१९ पुलवामा घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्त्य तनावपूर्ण रहँदै आएको थियो । जम्मु–कश्मीरको पुलवामा भएको आत्मघाती बम हमलामा भारतको केन्द्रीय सुरक्षा बलका ४० जवानको ज्यान गएको थियो । भारतले उक्त घटनामा पाकिस्तानको हात रहेको आरोप लगाउँदै आएको छ । गत वर्ष भारतले जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्ने निर्णय गरेपछि त पाकिस्तान भारतसँग थप चिढिन पुग्यो ।

दुई छिमेकबीचको तनावकै कारण दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन पनि पछि धकेलिँदै आएको छ । पुलवामा घटनापछि भारतले नोभेम्बर २०१९ मा पाकिस्तानमा हुने तय भएको १९औं सार्क सम्मेलनमा भाग नलिने बतायो । त्यसयता सार्क सम्मेलन कहिले हुने भन्ने टुंगो लाग्न सकेको छैन । जसका कारण पूरै संगठनकै भविष्यमाथि प्रश्न उठ्न थालेको छ । सार्कको १८औं सम्मेलन नोभेम्बर २०१४ मा काठमाडौंमा भएको थियो । सार्कलाई सक्रिय बनाउनका लागि अध्यक्षका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समकक्षी मोदीलाई धेरै पटक आग्रह गरिसकेका छन् । तर, भारतले पाकिस्तानले सीमापार आतंकवादलाई नरोकेसम्म सार्क अगाडि बढ्ने सम्भावना नरहेको बताउँदै आएको छ । र, पछिल्लो समय भारतले पाकिस्तानसँगको सम्बन्धकै कारण पछिल्लो समय सार्कलाई छाडेर बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) मा जोड दिँदै आएको छ ।

तर, पछिल्ला केही सातायता भने दुवै मुलुक तनाव कम गर्न अग्रसर देखिएका छन् । त्यही क्रममा एक महिनाअघि मात्र दुवै देशका उच्चअधिकारीहरुबीच सिमामा युद्धविराम लगायतका विगतमा भएका सम्झौताहरुको कठोर रुपमा पालना गर्न समझदारी बनेको थियो । त्यही बेला नै सिन्धु नदीको पानी बाँडफाँडसम्बन्धी आयोगलगायतका अन्य द्विपक्षीय बैठकहरुका लागि सहमति भएको बताइएको छ । विश्लेषकहरुले भारत र पाकिस्तानबीच द्विपक्षीय बैठक सुचारु हुनुले सार्कका लागि सुखद भएको टिप्पणी गरेका छन् । ‘सार्कका लागि पाँचवर्षमा पहिलो सुखद खबर’ मंगलबारदेखि दिल्लीमा सुरुमा भारत–पाकिस्तान जलस्रोत अधिकारीहरुको बैठकका सम्बन्धमा भूराजनीतिक मामिलाका विश्लेषक कन्स्ट्यान्टिनो ह्याभियरले ट्विट गरेका छन् ।

Previous Article

देउवा भने : कांग्रेस सरकारमा जाँदैन, अविश्वास ...

Next Article

मेचम्ची र पानीको मूल्य

0
Shares
  • 0
  • +
  • 0
  • 0
  • 0
  • 0

News Agency

Related articles More from author

  • समाज

    न्याय परिषदले उच्च अदालतका तीन मुख्य न्यायाधीशको सरुवा

    ११ चैत्र २०७७
    By News Agency
  • समाज

    पोखरामा रोपाइँ महोत्सव : गोरु दौडाउने, माछा समाउने !

    ११ चैत्र २०७७
    By News Agency
  • विश्व

    व्यंग्य : त्यसरी राजीनामा दिनै हुन्नथ्यो !

    ११ चैत्र २०७७
    By News Agency
  • समाज

    कैलालीमा छोराले चिर्पटले हान्दा बाबुको मृत्यु

    ११ चैत्र २०७७
    By News Agency
  • समाज

    कर्णालीका मुख्यमन्त्री शाहीलाई दिनदिनै विप्लवका बम

    ११ चैत्र २०७७
    By News Agency
  • मुख्य खबरविश्व

    चिनियाँ ऋणको रेल परियोजना रद्द गर्ने महाथिरको घोषणा

    ११ चैत्र २०७७
    By News Agency

Leave a reply Cancel reply

You may interested

  • समाज

    तीन वर्षमा सक्ने लक्ष्यसहित २०६८ सालमा शुरु भएको बुटवल–बेलहिया ६ लेन सडकको काम ८ वर्षमा आइपुग्दा ८२ प्रतिशत पूरा

  • समाज

    बनेपाको कथित सिरिन्ज प्रकरणमा जोडिएका दुवै पक्षले मेलमिलाप

  • समाज

    बाटोको विवाद मिले पनि काम सुस्त

  • LATEST REVIEWS

  • TOP REVIEWS

Timeline

  • ५ बैशाख २०७८

    थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

  • ४ बैशाख २०७८

    नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

  • ३ बैशाख २०७८

    आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

  • २ बैशाख २०७८

    नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

  • २ बैशाख २०७८

    भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना संक्रमण : १०३८ को मृत्यु

Latest Comments

Find us on Facebook

logo

सम्पर्क ठेगाना

  • दर्ता प्रमाण पत्र नं : २७६/०७३-७४
  • प्रकाशक : रुप कृष्ण कर्माचार्य
  • प्रधान सम्पादक : रश्मी कर्माचार्य
  • व्यवस्थापन : यम कुमार सुनवार
  • ठेगाना : पुल्चोक, जलविनायक, ललितपुर
  • फोन :+९७७-१५५२६३५६
  • सस्था : Glamorousicon Pvt. Ltd.
  • इमेल :info@astittwo.com
https://youtu.be/xPbEeRU0z1k
  • Recent

  • Popular

  • Comments

  • थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

    By News Agency
    ५ बैशाख २०७८
  • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

    By News Agency
    ४ बैशाख २०७८
  • आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

    By News Agency
    ३ बैशाख २०७८
  • नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

    By News Agency
    २ बैशाख २०७८
  • भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना संक्रमण : १०३८ को मृत्यु

    By News Agency
    २ बैशाख २०७८
  • विवादित पूर्व सभासद राजकाजी महर्जनलाई माओवादी केन्द्रबाट टिकट

    By News Agency
    १७ कार्तिक २०७४
  • माओवादी केन्द्र ललितपुरमा भाडभैलि : पम्फा , महर्जन र पुन विरुद्ध माओवादीबाटै बागी उम्मेदवार खडा ...

    By News Agency
    १७ कार्तिक २०७४
  • आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्दै

    By News Agency
    १९ कार्तिक २०७४
  • कांग्रेसलाई प्रचण्डको सुझाव- तपाईंहरु मिल्नुस्, वीपीको आदर्शतिर फर्किनुस्

    By News Agency
    १९ कार्तिक २०७४
  • कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज

    By News Agency
    १९ कार्तिक २०७४

Follow us

  • सम्पर्क
  • हाम्रो बारे
  • गृहपृष्ठ
© २०१७ अस्तित्त्व राष्ट्रिय साप्ताहिक. सर्वाधिकार सुरक्षित