Top Menu

  • गृहपृष्ठ
  • ब्लग
  • सम्पर्क

Main Menu

  • गृहपृष्ठ
  • अर्थ
  • देश
  • समाज
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • विविध
  • विश्व
  • गृहपृष्ठ
  • ब्लग
  • सम्पर्क

logo

Header Banner

  • गृहपृष्ठ
  • अर्थ
    • विश्‍व बैंकले नेपाललाई ८.७ अर्ब रुपैयाँ दिने :कोरोना रोकथाम र खोप अभियानका ...

      १७ कार्तिक २०७४
      0
    • मोवाइल व्यवसायीको साधारण सभा सम्पन्न

      १७ कार्तिक २०७४
      0
    • ट्राफिक जाम हुन नदिन ललितपुर महानगरले केही ठाउँमा ग¥यो चार चारपाङग्रेलाई निषेध

      १७ कार्तिक २०७४
      0
    • राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा विज्ञ तर्फबाट भण्डारी नियुक्त

      १७ कार्तिक २०७४
      0
    • ललितपुर महानगरपालिकाले उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिन र स्वागत गर्न ...

      १७ कार्तिक २०७४
      0
    • नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न

      १७ कार्तिक २०७४
      0
    • कार्तिक नाच अक्षय कोषलाई ललितपुर महानगरद्वारा ५० लाख सहयोग

      १७ कार्तिक २०७४
      0
    • साइकल प्रयोगलाई प्रोत्साहित गर्न ललितपुर महानगरले अभियान थाल्ने

      १७ कार्तिक २०७४
      0
    • श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औ वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको ...

      १७ कार्तिक २०७४
      0
  • देश
    • थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

      १७ कार्तिक २०७४
      0
    • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

      १७ कार्तिक २०७४
      0
    • आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

      १७ कार्तिक २०७४
      0
    • नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

      १७ कार्तिक २०७४
      0
    • मध्यराति ढुंगा हानाहान : बिस्केट जात्राको रथ तान्दा १९ घाइते

      १७ कार्तिक २०७४
      0
    • शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाए

      १७ कार्तिक २०७४
      0
    • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

      १७ कार्तिक २०७४
      0
    • माओवादीबाट आठ नेता जिम्मेवारी : एमाले प्रवेश गरेका

      १७ कार्तिक २०७४
      0
    • दाहाल नयाँ सरकारको कसरतमा दाहाल

      १७ कार्तिक २०७४
      0
  • समाज
    • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

      १७ कार्तिक २०७४
      0
    • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण : आर्थिक संकट बढेपछि धुर्मुस ...

      १७ कार्तिक २०७४
      0
    • भारत-पाकिस्तान : सम्बन्ध सुधारको बाटोमा

      १७ कार्तिक २०७४
      0
    • एक जनालाई ७५ लिटर,मेलम्चीको पानी

      १७ कार्तिक २०७४
      0
    • ललितपुर महानगरमा अबदेखि जथाभावी पम्प्लेट–पोष्टर टाँस्न नपाइने

      १७ कार्तिक २०७४
      0
    • गोदावरी नगरपालिकाले पाचौँ स्थापना दिवस मनायाे

      १७ कार्तिक २०७४
      0
    • ललितपुर महानगरपालिकाले अन्तर्राष्टिय महिला दिवसको अवसरमा नेपाल साइकल रयाली गरियो

      १७ कार्तिक २०७४
      0
    • मेलम्ची सपना : साकार बन्दै

      १७ कार्तिक २०७४
      0
    • भोट बैंक ऐलानी

      १७ कार्तिक २०७४
      0
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • विविध
  • विश्व
  • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

  • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

  • भूक्षयका कारण घर भत्किएर घरबारविहीन भएका १३ घर परिवारलाई आर्थिक सहयोग

  • स्मार्ट सडक बत्ती जडानपछि ललितपुर महानगर झिलिमिली(with Video)

  • ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेट चैत २१ देखि हुने(With Video & Photo)

देशमुख्य खबरराजनीति
Home›देश›माओवादी केन्द्र ललितपुरमा भाडभैलि : पम्फा , महर्जन र पुन विरुद्ध माओवादीबाटै बागी उम्मेदवार खडा !

माओवादी केन्द्र ललितपुरमा भाडभैलि : पम्फा , महर्जन र पुन विरुद्ध माओवादीबाटै बागी उम्मेदवार खडा !

By News Agency
१७ कार्तिक २०७४
740
0
Share:

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ललितपुरले पार्टीकै उम्मेदवारबिरुद्ध बागी उम्मेदवारी दिने भएका छन् ।
बाम गठबन्धनको सहमति अनुसार सम्मानजनक भागबण्डा नभएको र संस्थापन पक्षलाई वाइपास गरी उम्मेदवार खडा गरेको भन्दै संस्थापन पक्षका नेताहरुले बागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यसरी टिकटको लागि सिफारिसमा परेकाहरु अधिकांश पार्टी एकीकरण गर्दा बैद्य समूहबाट आएका र पर्यटक नेताहरुलाई केन्द्रले टिकटमा सिफारिस गरेकोप्रति अधिकांश संस्थापन नेताहरु आक्रोशित बनेका छन् ।
यसरी जिल्ला स्तरको निर्णयलाई बेवास्ता गरी बाम गठबन्धनको नाममा पार्टीलाई नै धरासाही बनाउन लागेको भन्दै माओवादी संस्थापन पक्षका नेताहरुले ललितपुरको तीन नम्बर क्षेत्रको प्रतिनिधि सभा, तीन नम्बर क्षेत्रको प्रदेश सभा‘क’ र क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ मा बागी उम्मेदवार खडा गर्ने पार्टी पोलिटब्यूरो सदस्य, जिल्ला इन्चार्ज समेत रहेका जिल्ला इन्चार्ज हरि दाहालले मिर्मिरे अनलाईनलाई बताएका छन् ।
यदि केन्द्रले संस्थापन पक्षको मागलाई तत्काल सम्बोधन नगरी वेवास्ता गरेको खण्डमा पम्फा भुषालको प्रतिद्वन्द्वीमा पार्टीबाटै राजीनामा दिई सरोज सिंह डँगोलले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने संस्थान पक्षका अन्य नेताहरुले पनि पार्टी परित्याग गरी सबै क्षेत्रमा विद्रोही उम्मेदवार खडा गर्ने बताएका छन् ।
जिउँदा सहिदको रुपमा परिचित हरि दाहाललाई टिकट नदिई पर्यटक उम्मेदवारको रुपमा रहेकी बर्षामान पुनकी बहिनी सुशिला पुनलालाई ललितपुर क्षेत्र नं. १ को ‘क’ मा टिकटको सिफारिस गरेपछि दाहाल पार्टी नै छाड्ने मनस्थितिमा रहेको दाहाल नजिक स्रोतले बताएको छ ।
माओवादी केन्द्र ललितपुरमा टिकट बाँडफाँडमा पम्फा भुषालले आफू अनुकुल हालीमुहाली गरेका कारण पनि ललितपुर माओवादीभित्र असन्तुष्टि छाएको हो ।

ललितपुर दुई नम्बर क्षेत्रका इन्चार्ज समेत रहेका राजकाजी महर्जनलाई ललितपुर क्षेत्र नं. ३ को प्रदेश ‘क’ मा टिकटको लागि सिफारिस गर्दा पाँचौं नम्बरमा परेको भए पनि केन्द्रबाट टिकटको सिफारिस गराउन पम्फा भुषाल सफल बनेकी छिन् ।

स्मरणीय छ, बाम गठबन्धन अनुसार ललितपुर क्षेत्र नं. २ ‘ख’ मा माओवादीका बाबुराजा बज्राचार्यले टिकट पाउने निश्चित भइसकेको अवस्थामा पनि बज्राचार्यबाट रुष्ट बनेकी पम्फा भुषालले अनेक नाटक रची राजकाजी महर्जनलाई केन्द्रबाट टिकटको सिफारिस गराउन सफल बनेको स्रोत बताउँछ ।

तीन नम्बर क्षेत्रको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा ‘क’ मा भुषाल र महर्जनलाई टिकटको लागि सिफारिस गरेपछि सो क्षेत्रका संस्थापन पक्षका माओवादीहरु रुष्ट बनेका छन् ।
टिकटका लागि सिफारिसमा पर्दा तीन नम्बर क्षेत्रबाट राजकाजी महर्जन पाँचौं नम्बरमा सिफारिस परेका थिए । पाँचौं नम्बरमा सिफारिस परेका महर्जनले केन्द्रबाट टिकटका लागि सिफारिस हुनु भन्दा पहिलेदेखि नै आफू उम्मेदवार भएको भन्दै व्यापक चन्दा असुली गरी आर्थिक अनियमितता गरेको जिल्ला माओवादीकै नेताहरुले बताउने गरेका छन् ।
सोही विषयलाई लिएर पार्टी्भित्र व्यापक आलोचना र विवाद हुन थालेपछि राजकाजीले आफैले ललितपुर क्षेत्र नं. २ को बैठक बोलाएका थिए । तर, सो बैठकमा पार्टीका अन्य नेताहरुले भुषालको पार्टीप्रतिको हस्तक्षेप र महर्जनकै पार्टीप्रति घात हुने विवादित कार्य गरेको कुरा उठ्ने भएका कारण इन्चार्ज समेत रहेका महर्जनले आफैले बोलाएको बैठकमै उपस्थिति नजनाएको एक नेताले बताए ।
ललितपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा र प्रदेश सभामा माओवादीबाट कुनै पनि उम्मेदवार नबनाएका कारण कार्यकर्ता तथा नेताहरु रुष्ट बनेकै कारण पार्टी्भित्र बफादार सिपाहीको भूमिका निर्वाह गरी जीवनभर योगदान गरेकाहरु टिकटबाट बञ्चित बन्नुपरेपछि विद्रोही उम्मेदवार खडा गर्ने सोचमा रहेको संस्थापन पक्षका सरोज सिंह डंगोलले बताएका छन् । स्मररणीय छ, पम्फा भुषाल र राजकाजी महर्जन बैद्य माओवादीबाट नेता वादल समुहसँगै माओवादी एकता हुँदा माओवादी केन्द्रमा सँगै प्रवेश गरेका हुन् ।

Previous Article

विवादित पूर्व सभासद राजकाजी महर्जनलाई माओवादी केन्द्रबाट ...

Next Article

आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन ...

0
Shares
  • 0
  • +
  • 0
  • 0
  • 0
  • 0

News Agency

Related articles More from author

  • देश

    प्रधानमन्त्रीले उद्घाटन गरेको बायोग्यास किन विग्रियो ?

    १७ कार्तिक २०७४
    By News Agency
  • देशराजनीति

    ६ करोडमा सांसदको प्राथमिकता : हाइड्रोदेखि धर्मशालासम्म

    १७ कार्तिक २०७४
    By News Agency
  • अपराधसमाज

    भक्तपुरको चाँगुनारायणमा हत्याकाण्ड

    १७ कार्तिक २०७४
    By News Agency
  • देशमुख्य खबरसमाज

    ‘ खानेकुरा नभए , वडा अध्यक्षलाई फोन गर्नुस् ’

    १७ कार्तिक २०७४
    By News Agency
  • देश

    बाढीले बगायो माइक्रो बस, यात्रुले हामफालेर ज्यान जोगाए

    १७ कार्तिक २०७४
    By News Agency
  • अपराधदेशराजनीति

    भक्तपुर इन्काउन्टरबारे छानबिन गर्ने गृहमन्त्रालयको तयारी

    १७ कार्तिक २०७४
    By News Agency

Leave a reply Cancel reply

You may interested

  • देशमुख्य खबरराजनीति

    वामदेव : प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ

  • समाज

    विषादी परीक्षणको व्यवस्थाले भन्सारमै रोकियो तरकारी र फलफुल

  • देशराजनीति

    पोखराको मुख्य निर्वाचन कार्यालय नजिकै बम बिस्फोट, नेकपाकी उम्मेदवार विद्या भट्टराईद्वारा मनोनयन दर्ता

  • LATEST REVIEWS

  • TOP REVIEWS

Timeline

  • ५ बैशाख २०७८

    थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

  • ४ बैशाख २०७८

    नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

  • ३ बैशाख २०७८

    आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

  • २ बैशाख २०७८

    नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

  • २ बैशाख २०७८

    भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना संक्रमण : १०३८ को मृत्यु

Latest Comments

Find us on Facebook

logo

सम्पर्क ठेगाना

  • दर्ता प्रमाण पत्र नं : २७६/०७३-७४
  • प्रकाशक : रुप कृष्ण कर्माचार्य
  • प्रधान सम्पादक : रश्मी कर्माचार्य
  • व्यवस्थापन : यम कुमार सुनवार
  • ठेगाना : पुल्चोक, जलविनायक, ललितपुर
  • फोन :+९७७-१५५२६३५६
  • सस्था : Glamorousicon Pvt. Ltd.
  • इमेल :info@astittwo.com
https://youtu.be/xPbEeRU0z1k
  • Recent

  • Popular

  • Comments

  • थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

    By News Agency
    ५ बैशाख २०७८
  • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

    By News Agency
    ४ बैशाख २०७८
  • आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

    By News Agency
    ३ बैशाख २०७८
  • नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

    By News Agency
    २ बैशाख २०७८
  • भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना संक्रमण : १०३८ को मृत्यु

    By News Agency
    २ बैशाख २०७८
  • विवादित पूर्व सभासद राजकाजी महर्जनलाई माओवादी केन्द्रबाट टिकट

    By News Agency
    १७ कार्तिक २०७४
  • माओवादी केन्द्र ललितपुरमा भाडभैलि : पम्फा , महर्जन र पुन विरुद्ध माओवादीबाटै बागी उम्मेदवार खडा ...

    By News Agency
    १७ कार्तिक २०७४
  • आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्दै

    By News Agency
    १९ कार्तिक २०७४
  • कांग्रेसलाई प्रचण्डको सुझाव- तपाईंहरु मिल्नुस्, वीपीको आदर्शतिर फर्किनुस्

    By News Agency
    १९ कार्तिक २०७४
  • कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज

    By News Agency
    १९ कार्तिक २०७४

Follow us

  • सम्पर्क
  • हाम्रो बारे
  • गृहपृष्ठ
© २०१७ अस्तित्त्व राष्ट्रिय साप्ताहिक. सर्वाधिकार सुरक्षित