Top Menu

  • गृहपृष्ठ
  • ब्लग
  • सम्पर्क

Main Menu

  • गृहपृष्ठ
  • अर्थ
  • देश
  • समाज
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • विविध
  • विश्व
  • गृहपृष्ठ
  • ब्लग
  • सम्पर्क

logo

Header Banner

  • गृहपृष्ठ
  • अर्थ
    • विश्‍व बैंकले नेपाललाई ८.७ अर्ब रुपैयाँ दिने :कोरोना रोकथाम र खोप अभियानका ...

      १६ चैत्र २०७७
      0
    • मोवाइल व्यवसायीको साधारण सभा सम्पन्न

      १६ चैत्र २०७७
      0
    • ट्राफिक जाम हुन नदिन ललितपुर महानगरले केही ठाउँमा ग¥यो चार चारपाङग्रेलाई निषेध

      १६ चैत्र २०७७
      0
    • राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा विज्ञ तर्फबाट भण्डारी नियुक्त

      १६ चैत्र २०७७
      0
    • ललितपुर महानगरपालिकाले उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिन र स्वागत गर्न ...

      १६ चैत्र २०७७
      0
    • नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न

      १६ चैत्र २०७७
      0
    • कार्तिक नाच अक्षय कोषलाई ललितपुर महानगरद्वारा ५० लाख सहयोग

      १६ चैत्र २०७७
      0
    • साइकल प्रयोगलाई प्रोत्साहित गर्न ललितपुर महानगरले अभियान थाल्ने

      १६ चैत्र २०७७
      0
    • श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औ वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको ...

      १६ चैत्र २०७७
      0
  • देश
    • थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

      १६ चैत्र २०७७
      0
    • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

      १६ चैत्र २०७७
      0
    • आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

      १६ चैत्र २०७७
      0
    • नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

      १६ चैत्र २०७७
      0
    • मध्यराति ढुंगा हानाहान : बिस्केट जात्राको रथ तान्दा १९ घाइते

      १६ चैत्र २०७७
      0
    • शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाए

      १६ चैत्र २०७७
      0
    • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

      १६ चैत्र २०७७
      0
    • माओवादीबाट आठ नेता जिम्मेवारी : एमाले प्रवेश गरेका

      १६ चैत्र २०७७
      0
    • दाहाल नयाँ सरकारको कसरतमा दाहाल

      १६ चैत्र २०७७
      0
  • समाज
    • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

      १६ चैत्र २०७७
      0
    • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण : आर्थिक संकट बढेपछि धुर्मुस ...

      १६ चैत्र २०७७
      0
    • भारत-पाकिस्तान : सम्बन्ध सुधारको बाटोमा

      १६ चैत्र २०७७
      0
    • एक जनालाई ७५ लिटर,मेलम्चीको पानी

      १६ चैत्र २०७७
      0
    • ललितपुर महानगरमा अबदेखि जथाभावी पम्प्लेट–पोष्टर टाँस्न नपाइने

      १६ चैत्र २०७७
      0
    • गोदावरी नगरपालिकाले पाचौँ स्थापना दिवस मनायाे

      १६ चैत्र २०७७
      0
    • ललितपुर महानगरपालिकाले अन्तर्राष्टिय महिला दिवसको अवसरमा नेपाल साइकल रयाली गरियो

      १६ चैत्र २०७७
      0
    • मेलम्ची सपना : साकार बन्दै

      १६ चैत्र २०७७
      0
    • भोट बैंक ऐलानी

      १६ चैत्र २०७७
      0
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • विविध
  • विश्व
  • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

  • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

  • भूक्षयका कारण घर भत्किएर घरबारविहीन भएका १३ घर परिवारलाई आर्थिक सहयोग

  • स्मार्ट सडक बत्ती जडानपछि ललितपुर महानगर झिलिमिली(with Video)

  • ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेट चैत २१ देखि हुने(With Video & Photo)

देशराजनीति
Home›देश›शिक्षामन्त्रीको स्वार्थअनुकूल नहुँदा पदाधिकारी नियुक्ति रोकियो

शिक्षामन्त्रीको स्वार्थअनुकूल नहुँदा पदाधिकारी नियुक्ति रोकियो

By News Agency
१६ चैत्र २०७७
106
0
Share:

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको स्वार्थअनुसार नाम सिफारिस नभएपछि शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त हुन सकेका छैनन्। आयोगमा अध्यक्ष र दुई सदस्य गरी तीन पदाधिकारी नियुक्त हुन सकेका छैनन्। ६ महिनादेखि पदाधिकारीविहीन हुँदा आयोगका सबै काम ठप्प छन्। यसको नकारात्मक असर विद्यालय शिक्षामा परेको छ। आयोगका निवर्तमान अध्यक्ष ताना गौतमको पाँच वर्षे कार्यकाल असोज १३ गते र सदस्यहरूको कार्यकाल २०७७ असारमै सकिएको थियो । आयोगमा अध्यक्ष, महिला सदस्य र पुरुष सदस्य एक/एक जना गरी तीनवटै पद रिक्त छन् । आयोगको विधानमा भएको व्यवस्थाअनुसार लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस समिति गठन गरिएको थियो।

लोकसेवा आयोगका निवर्तमान अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा ऐनले नै गठन गरेको तीन सदस्यीय समितिले तीन महिनाअघि नै शिक्षा मन्त्रालयमा शिक्षक सेवा आयोगका पदाधिकारीको नाम सिफारिस गरेको थियो। उक्त समितिले नेपाल सरकारका पूर्वसचिव मधु रेग्मीलाई अध्यक्ष, महिला सदस्यमा कीर्तिपुरस्थित जनसेवा माविका पूर्व प्रअ नन्दकुमारी महर्जन र पुरुष सदस्यमा शिक्षा मन्त्रालयका पूर्व सहसविच डा. डिल्लीराम रिमालको नाम सिफारिस गरी मन्त्रालयमा बुझाएको थियो।

तर मन्त्री श्रेष्ठले सिफारिस गरिएका नाम मन्त्रिपरिषद्मा लगेर निर्णय गराउनुको साटो पुनर्विचार गर्नुपर्ने भन्दै लोकसेवा आयोगमा फिर्ता पठाइदिएका थिए । त्यसलगत्तै आफूले लोकसेवा आयोगको निर्णय विधिपूर्वक भएको र मापदण्डमा परेका योग्य व्यक्तिको नाम सिफारिस गरिएकाले पुनर्विचार गर्न नसकिने भन्दै लिखित जवाफ पठाएको लोक सेवा आयोगका निवर्तमान अध्यक्ष उमेशप्रसाद मैनालीले बताए।  लोक सेवा आयोगका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा सचिवसहित रहेको तीन सदस्यीय नाम सिफारिस समितिले अध्ययन गरी विधिपूर्वक मापदण्डमा परेका योग्य र सक्षम उम्मेदवारको नाम अध्यक्ष र सदस्यमा सिफारिस गरेको हो,’ निवर्तमान अध्यक्ष मैनालीले नागरिकसँग भने, ‘छनोट समिति शिक्षा मन्त्रालयले गठन गरेको होइन ।

शिक्षा ऐनअनुसार गठित समिति हो। शिक्षामन्त्रीको स्वार्थअनुसार मन्त्रीले रुचाएको व्यक्तिलाई सिफारिस गर्ने यो समिति होइन।’उनले सुझाए, ‘त्यही भएर मैले मन्त्रीको पुनर्विचार गर्नुपर्ने पत्र पाएकै दिन यसमा पुनर्विचार गर्न सकिँदैन भनेर लिखित जवाफ पठाएको थिएँ । लोकसेवा आयोगले यसमा कुनै पनि अवस्थामा पुनर्विचार गर्दैन।  शिक्षक सेवा आयोगमा सिफारिस गरिएका नामअनुसार मन्त्रालयले कि पदाधिकारी नियुक्ति गर्नुपर्‍यो कि आयोग पदाधिकारीविहीन राख्नुपर्‍यो।’ यति मात्र होइन, निवर्तमान अध्यक्ष मैनालीका अनुसार शिक्षामन्त्रीले लोकसेवा आयोगले सिफारिस गरेका नामको फाइन नै मन्त्रालयको दराजमा थन्काइदिएका छन्। अध्यक्ष मैनालीको लोकसेवा आयोग अध्यक्षबाट मंगलबार पदावधि सकिएको छ।  

आफूले रुचाएका व्यक्ति सिफारिसमा नपरेपछि मन्त्री श्रेष्ठले फाइल मन्त्रालयमै थन्काइदिएको मन्त्रालयकै कर्मचारी बताउँछन्। ‘मन्त्रालयमा प्राप्त भएको शिक्षक सेवाको पदाधिकारीको नाम मन्त्रीज्यूले मन्त्रिपरिषद्मै लग्नुभएन,’ ती कर्मचारीले भने, ‘मन्त्रीज्यूको मन परेको व्यक्ति नपरेपछि फाइल अघि बढेन । मन्त्रालयकै एक दराजमा थन्किएको छ।’ मन्त्रीको लापरबाहीका कारण हाल विद्यालय तहका प्राविदेखि माविसम्मका १२ हजार रिक्त पदमा स्थायी पदपूर्तिको कामसमेत रोकिएको छ । आयोगमा पदाधिकारी नहुँदा देशभर स्थायी दरबन्दीमा शिक्षक नियुक्ति र बढुवाकोे काम रोकिएको छ।  

आयोगका प्रशासकीय प्रमुख दिनेश श्रेष्ठले आयोगका मुख्य पदाधिकारी नहुँदा गर्नुपर्ने मुख्य काम र निर्णय हुन नसकेको बताए। उनले आयोगले सञ्चालन गर्नुपर्ने सबै परीक्षा रोकिँदा विद्यालयको शैक्षिक गुणस्तरमा नकारात्मक असर परेको जनाए। ‘परीक्षाको विज्ञापन, सञ्चालन र नतिजा प्रकाशनलगायत सबै काम ठप्प छन्,’ श्रेष्ठले भने, ‘देशभरिका शिक्षक बढुवा र स्थायी नियुक्ति रोकिएको छ।’ उनले थपे, ‘हालसम्म आयोगमा २ हजार ७ सय बढुवाका लागि र १२ हजार रिक्त दरबन्दीमा स्थायी पदपूर्तिका लागि माग आएको छ। आयोगमा ४० कर्मचारी कार्यरत छन्। आन्तरिक काम भने भइरहेको छ।

Previous Article

प्रतिनिधिसभा कामविहीन भएपछि आइतबार सभामुख सापकोटाले प्रधानमन्त्री ...

Next Article

कोरोना बढ्ने त्रास

0
Shares
  • 0
  • +
  • 0
  • 0
  • 0
  • 0

News Agency

Related articles More from author

  • देश

    नेपाल–चीन पारबहनसम्बन्धी बैठक काठमाडौंमा शुरु

    १६ चैत्र २०७७
    By News Agency
  • जीवनशैली/स्वास्थ्यदेशराजनीति

    प्रधानमन्त्री केपी शर्मा ओली,जसले ४२ वर्षदेखि रोगलाई जित्दै आए

    १६ चैत्र २०७७
    By News Agency
  • जीवनशैली/स्वास्थ्यदेशविविध

    भरतपुर अस्पताललाई टर्सरी अस्पताल बनाउँछौंः स्वास्थ्यमन्त्री यादव

    १६ चैत्र २०७७
    By News Agency
  • देशराजनीति

    प्रतिनिधिसभा राजनीतिक भुमरीबीच

    १६ चैत्र २०७७
    By News Agency
  • देशसमाज

    ललितपुर महानगरमा अबदेखि जथाभावी पम्प्लेट–पोष्टर टाँस्न नपाइने

    १६ चैत्र २०७७
    By News Agency
  • जीवनशैली/स्वास्थ्यदेश

    चार वर्षमा १३ प्रतिशत मात्रै सहभागी,सुदूरपश्‍चिममा स्वास्थ्य बीमा

    १६ चैत्र २०७७
    By News Agency

Leave a reply Cancel reply

You may interested

  • देशसमाज

    सडक दुर्घटनामा धादिङः ३ वर्षमा ३ सयको ज्यान गयो

  • देशमुख्य खबर

    प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक, यस्तो हुनेछ मतपत्र

  • अपराधदेश

    प्रहरी नियन्त्रणमा रहेका युवकको मृत्युपछि फिस्लिङमा तनाव, स्थानीयले गरे राजमार्ग अवरुद्ध

  • LATEST REVIEWS

  • TOP REVIEWS

Timeline

  • ५ बैशाख २०७८

    थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

  • ४ बैशाख २०७८

    नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

  • ३ बैशाख २०७८

    आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

  • २ बैशाख २०७८

    नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

  • २ बैशाख २०७८

    भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना संक्रमण : १०३८ को मृत्यु

Latest Comments

Find us on Facebook

logo

सम्पर्क ठेगाना

  • दर्ता प्रमाण पत्र नं : २७६/०७३-७४
  • प्रकाशक : रुप कृष्ण कर्माचार्य
  • प्रधान सम्पादक : रश्मी कर्माचार्य
  • व्यवस्थापन : यम कुमार सुनवार
  • ठेगाना : पुल्चोक, जलविनायक, ललितपुर
  • फोन :+९७७-१५५२६३५६
  • सस्था : Glamorousicon Pvt. Ltd.
  • इमेल :info@astittwo.com
https://youtu.be/xPbEeRU0z1k
  • Recent

  • Popular

  • Comments

  • थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

    By News Agency
    ५ बैशाख २०७८
  • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

    By News Agency
    ४ बैशाख २०७८
  • आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

    By News Agency
    ३ बैशाख २०७८
  • नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

    By News Agency
    २ बैशाख २०७८
  • भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना संक्रमण : १०३८ को मृत्यु

    By News Agency
    २ बैशाख २०७८
  • विवादित पूर्व सभासद राजकाजी महर्जनलाई माओवादी केन्द्रबाट टिकट

    By News Agency
    १७ कार्तिक २०७४
  • माओवादी केन्द्र ललितपुरमा भाडभैलि : पम्फा , महर्जन र पुन विरुद्ध माओवादीबाटै बागी उम्मेदवार खडा ...

    By News Agency
    १७ कार्तिक २०७४
  • आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्दै

    By News Agency
    १९ कार्तिक २०७४
  • कांग्रेसलाई प्रचण्डको सुझाव- तपाईंहरु मिल्नुस्, वीपीको आदर्शतिर फर्किनुस्

    By News Agency
    १९ कार्तिक २०७४
  • कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज

    By News Agency
    १९ कार्तिक २०७४

Follow us

  • सम्पर्क
  • हाम्रो बारे
  • गृहपृष्ठ
© २०१७ अस्तित्त्व राष्ट्रिय साप्ताहिक. सर्वाधिकार सुरक्षित