Top Menu

  • गृहपृष्ठ
  • ब्लग
  • सम्पर्क

Main Menu

  • गृहपृष्ठ
  • अर्थ
  • देश
  • समाज
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • विविध
  • विश्व
  • गृहपृष्ठ
  • ब्लग
  • सम्पर्क

logo

Header Banner

  • गृहपृष्ठ
  • अर्थ
    • विश्‍व बैंकले नेपाललाई ८.७ अर्ब रुपैयाँ दिने :कोरोना रोकथाम र खोप अभियानका ...

      ५ चैत्र २०७७
      0
    • मोवाइल व्यवसायीको साधारण सभा सम्पन्न

      ५ चैत्र २०७७
      0
    • ट्राफिक जाम हुन नदिन ललितपुर महानगरले केही ठाउँमा ग¥यो चार चारपाङग्रेलाई निषेध

      ५ चैत्र २०७७
      0
    • राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा विज्ञ तर्फबाट भण्डारी नियुक्त

      ५ चैत्र २०७७
      0
    • ललितपुर महानगरपालिकाले उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिन र स्वागत गर्न ...

      ५ चैत्र २०७७
      0
    • नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न

      ५ चैत्र २०७७
      0
    • कार्तिक नाच अक्षय कोषलाई ललितपुर महानगरद्वारा ५० लाख सहयोग

      ५ चैत्र २०७७
      0
    • साइकल प्रयोगलाई प्रोत्साहित गर्न ललितपुर महानगरले अभियान थाल्ने

      ५ चैत्र २०७७
      0
    • श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औ वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको ...

      ५ चैत्र २०७७
      0
  • देश
    • थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

      ५ चैत्र २०७७
      0
    • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

      ५ चैत्र २०७७
      0
    • आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

      ५ चैत्र २०७७
      0
    • नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

      ५ चैत्र २०७७
      0
    • मध्यराति ढुंगा हानाहान : बिस्केट जात्राको रथ तान्दा १९ घाइते

      ५ चैत्र २०७७
      0
    • शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाए

      ५ चैत्र २०७७
      0
    • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

      ५ चैत्र २०७७
      0
    • माओवादीबाट आठ नेता जिम्मेवारी : एमाले प्रवेश गरेका

      ५ चैत्र २०७७
      0
    • दाहाल नयाँ सरकारको कसरतमा दाहाल

      ५ चैत्र २०७७
      0
  • समाज
    • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

      ५ चैत्र २०७७
      0
    • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण : आर्थिक संकट बढेपछि धुर्मुस ...

      ५ चैत्र २०७७
      0
    • भारत-पाकिस्तान : सम्बन्ध सुधारको बाटोमा

      ५ चैत्र २०७७
      0
    • एक जनालाई ७५ लिटर,मेलम्चीको पानी

      ५ चैत्र २०७७
      0
    • ललितपुर महानगरमा अबदेखि जथाभावी पम्प्लेट–पोष्टर टाँस्न नपाइने

      ५ चैत्र २०७७
      0
    • गोदावरी नगरपालिकाले पाचौँ स्थापना दिवस मनायाे

      ५ चैत्र २०७७
      0
    • ललितपुर महानगरपालिकाले अन्तर्राष्टिय महिला दिवसको अवसरमा नेपाल साइकल रयाली गरियो

      ५ चैत्र २०७७
      0
    • मेलम्ची सपना : साकार बन्दै

      ५ चैत्र २०७७
      0
    • भोट बैंक ऐलानी

      ५ चैत्र २०७७
      0
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • विविध
  • विश्व
  • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

  • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

  • भूक्षयका कारण घर भत्किएर घरबारविहीन भएका १३ घर परिवारलाई आर्थिक सहयोग

  • स्मार्ट सडक बत्ती जडानपछि ललितपुर महानगर झिलिमिली(with Video)

  • ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेट चैत २१ देखि हुने(With Video & Photo)

कलाखेलदेशप्रविधिमुख्य खबररोचक विश्वविविधविश्व
Home›मनोरञ्जन›कला›सगरमाथा आरोही कल्पनाले पाइन् वल्र्ड बुक अफ रेर्कड प्रमाणपत्र

सगरमाथा आरोही कल्पनाले पाइन् वल्र्ड बुक अफ रेर्कड प्रमाणपत्र

By News Agency
५ चैत्र २०७७
201
0
Share:

ललितपुर ः विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल ललितपुरकी पत्रकार कल्पना महर्जन वल्र्ड बुक अफ रेर्कडमा आफ्नो नाम लेखाउन सफल भएकी छिन् । वल्र्ड बुक अफ रेकर्डमा कल्पना विश्वको पहिलो पत्रकार महिला सगरमाथा आरोहीको परिचयसहित नाम लेखाउन सफल भएकी हुन् । सगरमाथा आरोही उनलाई बुधबार ललितपुर महानगरपालिकामा आयोजित कार्यक्रममा पूर्व राष्टपति डा.रामवरण यादव र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरेका थिए । उनले सन् २०१९ मा शिक्षाको माध्यमबाट बालविवाह रोकथाम नारा सहित दक्षिण र उत्तर मोहोडाबाट सगरमाथा चढेकी थिइन् । सगरमाथा आरोहणका लागि महानगरले कल्पनालाई सहयोग गरेको थियो । कल्पनाले सगरमाथाको चुचुरोमा ललितपुर महानगरको झण्डा र शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित ब्यानर राखेकी थिइन् । पूर्वराष्ट्रपति रामवरण यादवले कल्पना नेपाल र नेपालीको लागि गौरव भएको बताए । शिक्षा मार्फत बालविवाह रोकथामको लागि कल्पनाले गरेको कामको प्रशंसा गर्दै उनले वातावरण संरक्षणमा पनि काम गर्नुपर्ने धारणा राखे । उनले भने, ‘ग्लोबल वार्मिङले हिमालहरु काला हुँदै गएका छन् , हिमालको हिउँ जोगाउन के गर्न सकिन्छ, त्यस तर्फ काम गर्नु अत्यावश्यक छ । ’ ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले ललितपुरकी चेली कल्पनाले हिमाल चढेर विश्वमा नेपाल र ललितपुरको नाम उच्च बनाएको बताए । उनले ललितपुर महानगरपालिकाले खुल्ला क्षेत्र र हरियालीलागि पार्कहरु निर्माण गरिरहको बताए । उपप्रमुख गीता सत्यालले महिलाले अवसर पाए चुनौतिपूर्ण भनिएका काम गर्न सक्ने बताइन् । सगरमाथा चढेर कल्पनाले ललितपुरलाई विश्व सामू चिनाएको उनले दाबी गरिन् । सगरमाथा आरोही कल्पना महर्जनले सबैको सद्भाव, शुभेच्छाले सगरमाथा आरोहण सफल भएको बताइन् । विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेपनि समाजमा व्याप्त असमानता, अन्धविश्वासको सगरमाथा आरोहण गर्न कठिन भइरहेको बताइन् । उनले ललितपुरका सामुदायिक विद्यालय शिक्षा र बालविवाह विरुद्ध काम गरिरहेको जानकारी दिइन् । वल्र्ड बुक अफ रेकर्ड नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले कल्पना नेपालको गौरव भएको बताए । महिलामा अपार क्षमता भएको बताउँदै समाजले त्यसको मूल्यांकन गर्न नसकेको स्पष्ट पारे ।

Previous Article

भेला सुरु : नेपाल–खनाल समूह कार्यकर्ताको

Next Article

के एमालेमा सांसद पद सुरक्षित छ ?

0
Shares
  • 0
  • +
  • 0
  • 0
  • 0
  • 0

News Agency

Related articles More from author

  • देशमुख्य खबरराजनीति

    नेकपाका पाका नेताको गुनासो- ओली र प्रचण्डले अपमान गरे

    ५ चैत्र २०७७
    By News Agency
  • देशमुख्य खबर

    डेढ लाख विद्यार्थी कक्षा ११ को मौका परीक्षाबाट वञ्चित

    ५ चैत्र २०७७
    By News Agency
  • खेल

    मैत्रीपूर्ण खेलमा आज नेपालले चाइनिज ताइपेसँग खेल्दै

    ५ चैत्र २०७७
    By News Agency
  • देशमुख्य खबरविविध

    ललितपुर महानगर सल्लाहकार शिक्षाविद् केदारलाल रहेनन्

    ५ चैत्र २०७७
    By News Agency
  • देशराजनीति

    किन ढुंगानालाई नै किन नेविसंघ अध्यक्ष बनाउन चाहन्छन् देउवा ?

    ५ चैत्र २०७७
    By News Agency
  • देशमुख्य खबर

    आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक

    ५ चैत्र २०७७
    By News Agency

Leave a reply Cancel reply

You may interested

  • देश

    बिमस्टेक बैठकः सार्कलाई असफल पार्ने भारतीय डिजाइन ?

  • देश

    प्रधानमन्त्रीले उद्घाटन गरेको बायोग्यास किन विग्रियो ?

  • समाज

    सरकारले बढाएको पर्यटक भिसा शूल्क १ साउनबाट कार्यान्वयनमा आउने

  • LATEST REVIEWS

  • TOP REVIEWS

Timeline

  • ५ बैशाख २०७८

    थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

  • ४ बैशाख २०७८

    नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

  • ३ बैशाख २०७८

    आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

  • २ बैशाख २०७८

    नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

  • २ बैशाख २०७८

    भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना संक्रमण : १०३८ को मृत्यु

Latest Comments

Find us on Facebook

logo

सम्पर्क ठेगाना

  • दर्ता प्रमाण पत्र नं : २७६/०७३-७४
  • प्रकाशक : रुप कृष्ण कर्माचार्य
  • प्रधान सम्पादक : रश्मी कर्माचार्य
  • व्यवस्थापन : यम कुमार सुनवार
  • ठेगाना : पुल्चोक, जलविनायक, ललितपुर
  • फोन :+९७७-१५५२६३५६
  • सस्था : Glamorousicon Pvt. Ltd.
  • इमेल :info@astittwo.com
https://youtu.be/xPbEeRU0z1k
  • Recent

  • Popular

  • Comments

  • थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

    By News Agency
    ५ बैशाख २०७८
  • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

    By News Agency
    ४ बैशाख २०७८
  • आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

    By News Agency
    ३ बैशाख २०७८
  • नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

    By News Agency
    २ बैशाख २०७८
  • भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना संक्रमण : १०३८ को मृत्यु

    By News Agency
    २ बैशाख २०७८
  • विवादित पूर्व सभासद राजकाजी महर्जनलाई माओवादी केन्द्रबाट टिकट

    By News Agency
    १७ कार्तिक २०७४
  • माओवादी केन्द्र ललितपुरमा भाडभैलि : पम्फा , महर्जन र पुन विरुद्ध माओवादीबाटै बागी उम्मेदवार खडा ...

    By News Agency
    १७ कार्तिक २०७४
  • आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्दै

    By News Agency
    १९ कार्तिक २०७४
  • कांग्रेसलाई प्रचण्डको सुझाव- तपाईंहरु मिल्नुस्, वीपीको आदर्शतिर फर्किनुस्

    By News Agency
    १९ कार्तिक २०७४
  • कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज

    By News Agency
    १९ कार्तिक २०७४

Follow us

  • सम्पर्क
  • हाम्रो बारे
  • गृहपृष्ठ
© २०१७ अस्तित्त्व राष्ट्रिय साप्ताहिक. सर्वाधिकार सुरक्षित