Category: समाज
गुल्मीको मालिका पुगेर महानगरप्रमुख चिरीबाबुले भने ‘ सार्वजनिक जग्गा र वातावरण जोगाउनुस् ’
ललितपुर ः ललितपुर महागरले भगिनी सम्बन्ध कायम गरेको गुल्मी जिल्लाको मालिका गाउँपालिका पुगेका महानगर प्रमुख महर्जनले वातावरण संरक्षण र सार्वजनिक जग्गा सरक्षणलाई प्राथमिकतामा राख्न....
२०८२ सालमा २ पटक चन्द्रग्रहण लाग्ने
काठमाडौँ । २०८२ सालमा २ पटक चन्द्रग्रहण लाग्नेछ । भाद्र २२ गते आइतबार भाद्रशुक्ल पूर्णिमा तिथिका दिन तदनुसार सेप्टेम्बर ७ र ८ तारिख खग्रास....
शिक्षा क्षेत्रको लगानी गुणात्मक रूपमा वृद्धि गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
तनहुँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रको लगानी गुणात्मक रूपमा वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको आँबुखैरेनी....
पशुपतिनाथको सम्पत्तिमा ब्रह्मलुट
२ फागुन, काठमाडौं । पशुपतिनाथको सम्पत्ति व्यवस्थापन र खरिदमा अनियमितताको गन्ध आउनु अनौठो भएन । तर, पशुपतिनाथ मन्दिरकै सम्पत्ति हिनामिनासँग जोडिएको भ्रष्टाचार मुद्दाका आरोपितहरु....
शान्ति सैनिकमाथि लेबनानमा प्रदर्शनकारीको आक्रमण, नेपाली सेनाका उपरथी घाइते
३ फागुन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तरगत लेबनानमा खटिएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् । गएराति १२ बजेतिर....
गौमुखीदेखि स्याउलिवाङसम्म
ठानको गौमुखी दर्शन गर्न जाने खुब इच्छा थियो । नगएको ठाउँमा जाने भनेपछि स्वाभाविक उत्सुक भइन्छ । त्यहाँ हरेक वर्ष माघेसंक्रान्तिका दिन मेला लाग्ने....
४ सय बढ्यो सुनल्ऋभ्ीी
२ फागुन, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि मूल्य प्रतितोला १....
जलवायु परिवर्तन जोखिम सूचीमा नेपाल ६९औं स्थानमा, विज्ञ भन्छन्– पत्याउनै गाह्रो
२ फागुन, काठमाडौं । जर्मनवाचले प्रकाशित गरेको क्लाइमेट रिस्क इन्डेक्स–सीआरआई (जलवायु परिवर्तन जोखिम सूची) २०२५ अनुसार नेपाल विगत ३ दशक (१९९३–२०२२) मा जलवायु परिवर्तनका....
संसद्मा २ वर्षदेखि अड्कियो संवैधानिक परिषद् विधेयक, प्रधानमन्त्रीलाई अप्ठेरो
१ फागुन, काठमाडौं । प्रतिनिधिसभाको चालु कार्यकालकै पहिलो विधेयक हो– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको....
बालमन्दिर जग्गा अनियमिततामा मानव अधिकार आयोगले थाल्यो अनुसन्धान
२ फागुन, काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा विवादमा राष्ट्रिय मानव अधिकार आयोगले पनि अनुसन्धान अघि बढाएको छ । आयोगका सहसचिव....