मुख्य खबर
-
महिला शसक्तिकरणको मुख्य आधार आर्थिक आत्मनिर्भरता ः ललितपुर प्रमुख चिरीबाबुु महर्जन
ललितपुर ः ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महिला शसक्तिकरणको मुख्य आधार आर्थिक आत्मनिर्भरता भएको बताएका छन् । मानवअधिकारका लागि एकल महिला समूह ललितपुरले लैंगिक ... -
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औ वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य–समिति चयन
ललितपुर, । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औ वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य–समिति चयन गरेको छ । नव ... -
मदः फल्चाको पुनर्निर्माण(With Video)
ललितपुर ः २०७२ सालको भूकम्पमा पूर्ण रुपमा भत्किएको पुच्व पुस्तकालय समेत रहेको ऐतिहासिक मदः फल्चा ( पाटी) पुनर्निर्माण गरिएको छ । पुल्चोकमा रहेको यो ... -
संयुक्त संयन्त्र बनाउनुपर्ने
ललितपुर ः ललितपुर जिल्लाका स्थानीय तह प्रमुखले लैंगिक हिंसा न्यूनीकरणका लागि संयुक्त संयन्त्र तयार पार्नुपर्ने धारणा राखेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन ... -
अव्यवस्थित पार्कलाई चिटिक्क पार्दै ललितपुर महानगर (WITH VIDEO)
ललितपुर ः ललितपुर महानगरपालिकाले महानगरभित्र रहेका अव्यवस्थित पार्कलाई चिटिक्क बनाउन पुनर्निर्माण गर्ने भएको छ । पुनर्निर्माण हुने पार्कमा कुपण्डोलस्थित शुक्रराज शास्त्री पार्क, कुपण्डोलको नबिल ... -
विद्यालय खोल्न ललितपुर महानगरको अनुमति सामुदायिकका साढे १६ हजार विद्यार्थीलाई निशुल्क मास्क र साबुन
ललितपुर ः ललितपुर महानगरपालिकाले कोरोना संक्रमण ( कोभिड —१९)ले झण्डै नौ महिनादेखि बन्द रहेका विद्यालय खोल्न अनुमति दिएको छ । महानगरप्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा ... -
पुनर्निर्माण भइरहेको रातो मछिन्द्रनाथ मन्दिर अवलोकन (With Video)
ललितपुर ः ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बुङमतीस्थित पुनर्निर्माण भइरहेको रातो मछिन्द्रनाथको मन्दिर अवलोकन गरेका छन् । नगरप्रमुखका साथमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला ... -
ललितपुर महानगर सम्मानित
ललितपुर ः बालअधिकारको संरक्षण र प्र्रबद्र्धन गर्नका लागि काम गरेको भन्दै सिविन नेपालले ललितपुर महानगरपालिकालाई सम्मान गरेको छ । सिविन नेपालको ३३ औं वार्षिकोत्सव ... -
राजतन्त्र ल्याएरै छोड्ने भन्दै राजावादीको मंसिर २० गते माइतिघर मण्डलामा प्रदर्शन ्र्र (WITH VIDEO)
राजतन्त्र ल्याएरै छोड्ने भन्दै राजावादीको मंसिर २० गते माइतिघर मण्डलामा प्रदर्शन ्र्र