Category: मनोरञ्जन

‘बोक्सीको घर’ले घरेलु बक्स अफिसमा १० करोड रुपैयाँ ग्रसको आँकडा पार

 केकी अधिकारी स्टारर ‘बोक्सीको घर’ले घरेलु बक्स अफिसमा १० करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । चौथो सप्ताहन्तसम्म कुल कलेक्सन ११ करोड हाराहारीमा....

समिर जोशीको प्रिमियम सिरिज ” OHH ! सासुजी …….” छायांकनमा

सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज ” OHH ! सासुजी …….” को छायांकन शुरु भयको छ। बिनभ क्रियसन को प्रस्तुति रहेको उक्त प्रिमियम....

बोक्सीको घरले ६ दिनमा ५ करोड ४५ लाख रूपैयाँ ग्रस कलेक्सन

अभिनेत्री केकी अधिकारीको निर्माण एवं मुख्य अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ ले ६ दिनमा ५ करोड ४५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ।  बिहीबार काठमाडौंमा....

‘महाजात्रा’को भयानक ओपनिङ

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ले भयानक ओपनिङ गरेको छ । चलचित्र ‘महाजात्रा’ले पहिलो दिन नै १ करोड माथिको ग्रस कलेक्सन गरेको....

फिनल्यान्ड विश्वको सबैभन्दा खुसी मुलुक, नेपाल ९३ औँ नम्बरमा

 फिनल्याण्ड विश्वकै सबैभन्दा खुसी मुलुक बन्न सफल भएको छ ।फिनल्याण्डले यसअघिको आफ्नो सर्वोच्चता कायम राख्न सफल भएको हो । फिनल्याण्ड सात वर्षदेखि लगातार सबैभन्दा....

ललितपुर महानगर वडा नं.५ मा ४५ दिने एडभान्स ब्युटीसियन तालीम सम्पन्न

ललितपुर – ललितपुर महानगरपालिका वडा नं.५ को आयोजना तथा गुणा ब्युटिसियन टेनिङ सेन्टरको प्राविधिक सहयोग ४५ दिने एडभान्स ब्युटीसियन तालीम सम्पन्न भएको छ ।महिलाहरुलाई....

केकी अधिकारीको गृहमन्त्री लामिछानेलाई खुलापत्र

अभिनेत्री केकी अधिकारीले रास्वपा सभापति रवि लामिछानेले गृह मन्त्रालय सम्हालेकाले देशमा सुशासन आउने आशा रहेको बताउनुभएको छ । उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सामाजिक सञ्जालमार्फत्....

१३ करोडको हार लगाएर प्रियंका चोपडा पुगिन अम्बानीको होली पार्टीमा

अन्तर्राष्ट्रिय स्टार बनेकी प्रियंका चोपडा अहिले भारतमा छिन् ।  नायिका आफ्नी छोरी मालतीसँग मुम्बई आएकी छिन् । प्रियंका चोपडा कुनै विशेष अवसरमा वा कुनै....

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पुनःनिर्मित बालकुमारी मन्दिर समुद्घाटन( भिडियो सहित )

ललितपुर – राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताउनुभएको छ । ललितपुरको बालकुमारीस्थित पुनःनिर्मित बालकुमारी मन्दिर समुद्घाटन....

यत्र नार्यस्तु पुज्यते रमन्ते तत्र देवता ‘

लेखक : रन्जना लम्साल थापा कोमलताकी प्रतिक नारीसिर्जनाकी मुहान,उदार हृदयकी खानीत्याग,समर्पण,स्नेह र पवित्रभावकी देवीछोरी, दिदीबहिनी,पत्नी र बुहारीएक नाम अनेक रुपहरुकी धनी नौ महिना गर्भमा....