Category: विविध

“समाजमा संक्रामक राेगहरु फैलिन नदिन जनचेतनामूलक कार्यक्रमहरु महत्त्वपूर्ण”

ललितपुर/ १७ मंसिर, प्रमुख जिल्ला अधिकारी रमेश ढकालले समाजमा संक्रामक राेगहरु फैलिन नदिन जनचेतनामूलक कार्यक्रमहरु महत्त्वपूर्ण रहेको बताउनुभएकाे छ । ३८ ओैं विश्व एड्स....

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ललितपुर महानगर १४ नं वडामा प्रभातफेरी तथा सडक नाटक प्रदर्शन

‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान देशै भरी जारी....

डिजिटल माध्यामबाट सम्पदा संरक्षण र प्रवद्र्धनका लागि अभिमुखीकरण

ललितपुर÷१२ मंसिरः पाटन दरवार क्षेत्रमा डिजिटल माध्यामबाट सम्पदा संरक्षण र प्रवद्र्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।ललितपुर महानगरपालिकाको उद्योग पर्यटन तथा संस्कृति संरक्षण....

स्थानीय सरकारको उपलब्धि र चुनौति बुझ्न कोसोभोका मन्त्रीले ललितपुर महानगर प्रमुख चिरीबाबुसँग भेटे

ललितपुर ः नेपाल भ्रमणमा रहेका कोसोभोका स्थानीय सरकार तथा प्रशासन मन्त्री एल्बर्ट क्रिस्निक र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनबीच भेटवार्ता भएको छ । पहिलो....

महालक्ष्मीका एक हजार पाँच सय विद्यार्थीलाई कानुनी सचेतना अभिमुखीकरण( भिडियो सहित )

ललितपुर/ २ मङ्सिर : ललितपुरको महालक्ष्मी नगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत एक हजार पाँच सय विद्यार्थीलाई कानुनी सचेतना अभिमुखीकरण सुरुवात गरेको छ....

हौसला बढाउन एसइई पास गर्ने विद्यार्थीलाई सम्मान( भिडियो सहित )

ललितपुर ः वि.सं.२०८० सालको माध्यमिक शिक्षा परीक्षा(एसइई) उत्तीर्ण हुने विद्यार्थीलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको छ । ललितपुर महानगर वडा नं. १४ को....

दुई संस्कृतिविद्लाई ललितपुर महानगरको सम्मान ( भिडियो सहित )

ललितपुर ः ललितपुर महानगरले संस्कृति संरक्षणको क्षेत्रमा निरन्तर लागिपरेका संस्कृति शिरोमणि, अनुसन्धानकर्ता एवम् पुरातत्वविद् हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक र वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई....

बाढी प्रभावित छिमेकी पालिकाहरुलाई ललितपुर महानगरको आर्थिक सहयोग 

ललितपुर । ललितपुर ।  ललितपुर महानगरपालिकाले छिमेकी ६ वटा पालिकालाई साँढे तीन करोड राहत सहायता रकम दिने भएको छ । ललितपुर महानगरको बुधबार बसेको....

डेगीको संक्रमण नफैलियोस् भन्दै सावधानी अपनाउन ललितपुर महानगरको आह्वान 

ललितपुर । ललितपुर महानगरले डेंगी संक्रमण फैलन नदिन महानगरभित्र रहेका सम्पूर्ण संघसंस्था र नागरिक समाजलाई सावधानी अपनाउन आह्वान गरेको छ । ललितपुर महानगरका प्रमुख....