आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवारको मुल्य स्थीर रहेको जनाएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ कायमै छ । तेजाबी सुनको मूल्य मूल्य तोलामा १ लाख १८ हजार ७५० रुपैयाँमा नै कारोबार हुनेछ ।

चाँदीको मूल्य भने तोलामा १५ सय २० रुपैयाँ कायम भएको छ ।