अर्थमन्त्री डा. प्रकाशशरण महतले बिमा क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बिमा सर्भेयर संघ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले बिमा गरिसकेपछि भुक्तानी लगाएतमा नागरिकले समस्याmandarina duck borse outlet collane thai jordan max aura 4 le gioie di gea outlet la milanesa harmont & blaine outlet shop online le gioie di gea jordan max aura 4 borse la milanesa inverno 2023 costa calzature harmont & blaine outlet shop online kansas city chiefs crocs custom youth nfl jersey harmont & blaine outlet shop online saldi mandarina duck भागेको गुनोसो गर्ने गरेको भन्दै समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको हो ।

जोखिम न्यूनिकरण गर्नका लागि बिमाको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइनसकेको भन्दै उहाले बिमा सचेतनाको आवश्यकता रहेको बताउनुभयो । बिमा गरिसकेकाहरुलाई आपत पर्दा विमा कम्पनीहरुले तिर्न आनाकानी गर्दा बिमा विस्तारमा अवरोध पुराउने उहाको भनाइ छ । उहाले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि विमामा जोडिएका सबै र बिमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन सुझाव दिनुभयो ।

बिमा सर्भेयरहरुले कुनै प्रभावमा नपरि आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।