संविधान कार्यान्वयनका लागि संघीय संसद्ले बनाउन बाँकी १५१ भन्दा बढी कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता भएको छ । 

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती) प्रस्तावक र आठजना सदस्यहरू समर्थक रहेर राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको हो ।

sankalpa-darta1-1707729847.jpg
sankalpa-darta2-1707729847.jpg