विभिन्न राजनीतिक दलका नेता र कलाकारले मैत्रिपूर्ण फुटबल खेलेका छन् ।

युवा संघको आयोजनामा हुन लागेको केपी ओली कप फुटबल च्याम्पियनसिपको क्रममा यो मैत्रिपूर्ण खेल आयोजना गरिएको हो । यो खेल एन्फा कम्लेक्स सातदोबाटोमा भएको हो ।केपी ओली कप फुटबल च्याम्पियनसिप भने फागुन ११ गतेदेखि १९ गतेसम्म हुने छ ।