नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात कति सम्भव ?
नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात कति सम्भव ?
फाइल तस्वीर
२० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा गरेको ९ महत्त्वपूर्ण सम्झौतामध्ये एक ‘थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात प्रोटोकल’ पनि हो ।
नेपाल र चीन सरकारबीच गरिएको यो सम्झौता अघिल्लो पटक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण जाँदा गरिएको सहमति टेकेर भएको कृषि मन्त्रालयले जनाएको छ ।