अस्थायी कर्मचारी भर्ना गर्नेसम्बन्धी अध्यादेश गण्डकी प्रदेशसभाबाट स्वीकृत
२ फागुन, पोखरा । गण्डकी प्रदेश सरकारले अस्थायी कर्मचारी भर्ना गर्न जारी गरेको अध्यादेश संसद्बाट स्वीकृत भएको छ । करारमा कर्मचारी राख्न गण्डकी प्रदेश....
४ सय बढ्यो सुनल्ऋभ्ीी
२ फागुन, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि मूल्य प्रतितोला १....
मध्यरातमा सुधार केन्द्रभित्रै कुटपिट, एक युवकको मृत्युल्ऋभ्ीीकलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नव जन्म पुन स्थापना केन्द्र
२ फागुन, काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नव जन्म पुन स्थापना केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय,....
त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालनल्ऋभ्ीीदुर्घटनामा परेको मोटरसाइकल र दुर्घटनास्थलमा फेला परेको ब्लुबुक ।
२ फागुन, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका चालक खोज्न गोताखोर परिचालन गरिएको छ....
जलवायु परिवर्तन जोखिम सूचीमा नेपाल ६९औं स्थानमा, विज्ञ भन्छन्– पत्याउनै गाह्रो
२ फागुन, काठमाडौं । जर्मनवाचले प्रकाशित गरेको क्लाइमेट रिस्क इन्डेक्स–सीआरआई (जलवायु परिवर्तन जोखिम सूची) २०२५ अनुसार नेपाल विगत ३ दशक (१९९३–२०२२) मा जलवायु परिवर्तनका....
मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी
२ फागुन, जनकपुरधाम । मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले बजेट रोक्का गर्ने तयारी गरेको छ । मन्त्रालयसहितका निकायमा बिहीबार पत्र पठाउँदै अर्थ मन्त्रालयले चालु....
संसद्मा २ वर्षदेखि अड्कियो संवैधानिक परिषद् विधेयक, प्रधानमन्त्रीलाई अप्ठेरो
१ फागुन, काठमाडौं । प्रतिनिधिसभाको चालु कार्यकालकै पहिलो विधेयक हो– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको....
बालमन्दिर जग्गा अनियमिततामा मानव अधिकार आयोगले थाल्यो अनुसन्धान
२ फागुन, काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा विवादमा राष्ट्रिय मानव अधिकार आयोगले पनि अनुसन्धान अघि बढाएको छ । आयोगका सहसचिव....
How To Write A Good Introduction For University Essay
Generating extra income for your virtual assistant business Keep writing articles and forget the google penguin update. What are you going to do if....
सेल्फी लिएर पर्यटन मन्त्रीले गरे ‘फोटो नेपाल’ उद्घाटन
१ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डमा ‘फोटो नेपाल’ शृंखला पुनः सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सहभागीको सेल्फी....