• पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईको समाजवादी पार्टीले भोलि (शनिबार) पहिलो बैठक बोलाएको छ । भोलि बस्ने बैठकले संगठन विस्तारको निर्णय गर्नेछ ।
निर्वाचन आयोगमा पार्टी दर्ता भएपनि अध्यक्षलगायत केन्द्रीय समिति अद्यावधिक गराइएको छैन् ।एक स्रोतका अनुसार बैठकमा केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणाी समिति र पदाधिकारी, कार्यकर्ताको कार्य विभाजन र आगामी चुनावको बारेमा छलफल हुने छ ।

 

Facebook Comments Box