ललितपुर ;ललितपुर महानगरपालिकाको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले डेंगु रोगबाट सचेत रहन अपिल गर्नु भयो । अहिले देशै भरि र मुख्यता महानगरपालिका निश्चित वंडा भित्र डेंगु र कोरोनाको संक्रमण फेरि बढीरहेको अवस्थामा सबैलाई सचेतना अपनाउन अनुरोध गर्नुभयो ।

जति पनि डेंगुबाट संक्रमण भएका छन् सम्पुर्ण वंडा बासीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । सके सम्म सबैले आ (आफ्नो सर( सफाईमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।महानगरपालिकाले र आ(आफ्नो वंडा कार्यलयले सक्ने जति सर( सफाई देखि लिएर विभिन्न क्रियाकलापहरु गरि रहेको बताए । आफ्नो मनोबल बढाउन पनि सबैमा आग्रह गर्नुभयो ।

Facebook Comments Box