Category: अर्थ

आजबाट पातलो प्लास्टिकको झोला प्रतिबन्ध

सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । त्यस्ता झोला प्रयोग गरेको देखे वा....

राष्ट्र बैंकको सञ्चालकमा कृष्णहरि पुष्कर नियुक्त

नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव कृष्णहरि पुष्कर नियुक्त भएका छन् । आज भदौ १ गते बुधबार पुष्करले कायममुकायम प्रधानन्यायाधीस दिपकुमार कार्की समक्ष राष्ट्र बैंकको....

तोलामा ५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं : सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज  ५ सय रुपैयाँ घटेर प्रतितोला सुनको मूल्य ९६....

अब दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्र्याउन पाइने

काठमाडौं । अब विदेशबाट दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्र्याउन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक परिपत्र जारी गर्दै अब दैनिक....

भदौमा पनि निक्षेपको ब्याज नबढ्ने, असारयता एक खर्ब २२ अर्बले घट्यो निक्षेप

बैंकहरूले भदौमा पनि निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका छन्। यो सहित सात महिनादेखि मुद्धति निक्षेपको ब्याजदर स्थिर रहने भएको हो। बैंकहरूले अन्तिम पटक गत फागुनमा....

हिमाल आरोहण क्रमशः खुल्छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । टेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)....

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार....

केन्द्रीय बैंकले १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने, आजै बोलकबोल

नेपाली पैसा  काठमाडौं : नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र....

१.३७ प्रतिशतले घट्यो नेप्से, २ अर्ब पनि पुगेन कारोबार रकम

लगातार पाँचौं कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइबार बजार परिसूचक नेप्से २७.९२ अंक (१.३७ प्रतिशत)ले गिरावट....

१२ अर्ब ७० करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिव १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण....