Category: अपराध

पनौतीमा दुई वर्षमा २९ ले गरे आत्महत्या

काठमाडौं, भदौ १ : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ का ४४ वर्षीय पुरुषले व्यापारमा घाटा बेहोरेका कारण गत वर्षको माघमा झुन्डिएर आत्महत्या गरे। त्यस्तै, वडा ८ का....

पाँच हजार घुससहित काठमाडौंमा पक्राउ परे पलम्बर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच हजार घुससहित एक जना पलम्बरलाई पक्राउ गरेको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच हजार घुससहित एक जना पलम्बरलाई पक्राउ गरेको....

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने चिनीमाया ४ लाख धरौटीमा छुटिन्

खाजाघरमा नाबालिकालाई वेश्यावृत्तिमा लगाउने चिनीमाया लिम्बू ४ लाख धरौटीमा छुटेकी छन् । मानव बेचविखन ब्यूरोले साउन १ गते २ जना नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा....

दोहोर्‍याएर नागरिकता सिफारिस गर्ने रामेछाप प्रितिका वडाअध्यक्ष पक्राउ

सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय रामेछाप गएकी उनले बहिनीको स्कुलको प्रमाणपत्रको आधारमा सिफारिस बनाएकी थिइन्। काठमाडौं : दोहोर्‍याएर एउटै व्यक्तिलाई नागरिकताका लागि सिफारिस गर्ने रामेछाप....

बहिनीसँगको प्रेम सम्बन्धको आशंकामा दाजुभाइले गरे २३ वर्षीय युवकको हत्या, भारत शव पुर्‍याएर ट्रेनमा राखेर नेपाल फर्किए

बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले....

बन्चरोले हानी पत्नीको हत्या

धनगढी : अछाममा बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्लाको पञ्चदेवल विनायक नपा–७ पुल्लेतोलाकी ४५ वर्षीया मन्नु कामीको हत्या आरोपमा....

३ जना चोरले गरे पति-पत्नीको हत्या, केही दिनमै २ जना चोरको पनि मृत्यु

उत्तर प्रदेशको प्रयागराजमा एक वृद्ध दम्पतीको हत्याको रहस्य प्रहरीले पत्ता लगाएको छ । चोरीको फोन र जताततै जडान गरिएको सीसीटीभी फुटेजबाट यो दोहोरो हत्याका....

विद्यार्थी कुटेको आरोपमा शिक्षक पक्राउ

दाङ — विद्यार्थी कुटेको अभियोगमा राजपुर गाउँपालिकास्थित जनज्योति मावि बेलाका शिक्षक पाटेश्वर यादव पक्राउ परेका छन् ।कक्षा १२ मा अध्ययनरत राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षीय....

पुरानालाई हटाएर आफन्तलाई जागिर खुवाएपछि लुम्बिनीमा विवाद

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा विवाद उत्पन्न भएको छ । नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मनोमानी गरेर आफ्ना आफन्त भर्ना गरेको र पुराना कर्मचारीलाई हटाएको....

झापामा १४ वर्षीया बालिका बलात्कृत

झापामा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगामा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका–९ बस्ने २० वर्षीय दिपेश बिक....