Category: राजनीति

गठबन्धनलाई सिट बाँडफाँटमा सकस !

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज बस्दैछ । यसअघिको बैठकमा भएको सहमति अनुसार आजको बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले....

संसदमा काठमाडौंको फोहोरको चर्चा, महानगरको मात्रै भर नपर्न सरकारलाई आग्रह

प्रतिनिधिसभामा काठमाडौंको फोहोरको विषयमा चर्चा भएको छ ।मंगलबार संसदको शून्य समयमा बोल्दै सांसदहरुले फोहोर फाल्न काठमाडौं महानगरले स्थानीयबासीसँग गरेको सम्झौता कार्यान्वन नभएको र महानगरको....

संसदमा एमालेको प्रश्न : वैवाहिक अंगीकृतको ७ वर्षे सीमा कसको डरले राखिएन?

नेकपा एमालेका सांसद विशाल भट्टराईले वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा कायम राख्नुपर्ने बताएका छन्। मंगलवार प्रतिनिधिसभा बैठकमा समय लिएर सांसद....

नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

सत्ता गठबन्धनले नागरिकता विधेयकलाई जस्ताको तस्तै राष्ट्रपतिको कार्यालयमा पठाउने निर्णय गरेको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले २९ साउनमा फिर्ता गरेको नागरिकता विधेयक मंगलबारको संसद बैठकमा पेश....

माधव नेपाल राैतहटबाट चुनाव लड्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राैतहटबाट प्रतिनिधिसभाकाे चुनाव लड्ने भएकाे छन् । उनी आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट चुनाव लड्ने भएका....

राष्ट्रियसभाबाट राजीनामा दिएर बामदेव आउँदो चुनावमा उम्मेदवार बन्ने

काठमाडौँ-  बामदेव गौतमले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन्। तत्कालीन नेकपामा ठूलो रस्साकस्सीपछि बामदेव राष्ट्रपतिले मनोनयन गर्ने कोटाबाट राष्ट्रियसभा सदस्य बनेका....

काङ्ग्रेसका जनप्रतिनिधिलाई शेखर कोइरालाको ‘ब्रेकफास्ट’

काठमाडौं : नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सम्मानमा ‘ब्रेकफास्ट’ समारोह आयोजना गरेका छन्। बुधवार बिहान ८ बजेका लागि काठमाडौंको अनुपम....

सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई बुहमतले पारित गरेको छ । अर्थमनत्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव....

वामदेव र बाबुराम माओवादीकै चिह्नबाट चुनाव लड्ने

काठमाडौँ – नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई ‘हँसिया हथौडा’चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न स्वीकृति दिएको छ । पार्टी केन्द्रीय कार्यालय....

संसद् बैठक ११ बजे

संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा प्रतिनिधिसभाका सचिवले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि नागरिकता....