Category: विश्व

कतारलाई अमेरिकाले १ अर्ब डलर बराबरको हतियार दिने

अमेरिकाको जो बाइडन प्रशासनले लामो विलम्बपछि कतारलाई १ अर्ब डलर बराबरको सशस्त्र ड्रोन दिने सम्झौतालाई स्वीकृति दिएको छ । मंगलवार अमेरिकाको परराष्ट्र मन्त्रालयले उक्त....

हङकङमा घरजग्गाको भाउ पाँच वर्षकै कम, अझै घट्ने अनुमान

हङकङका आवासीय भवनको भा गत अक्टोबर महिनामा उल्लेख्यरुपमा घट्दै पाँच वर्षयताकै कम विन्दुमा आइपुगेको छ।पछिल्लो समय विश्वव्यापी र स्थानीय वित्तीय अवस्था कमजोर बनेसँगै हङकङमा....

रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान

रसिया र युक्रेनले बिहीबार युद्धबन्दी आदानप्रदान गरे । दुबै पक्षले ५० जना युद्धबन्दी आदानप्रदान गरेका किभ र मस्कोका अधिकारीहरूले जानकारी दिए । रुसी रक्षा....

हिउँ चितुवाको फोटोसम्बन्धी पोस्ट अमेरिकी दूतावासले हटाउने

नेपालस्थित अमेरिकी दूतावासले हिउँ चितुवाको तस्बिरसम्बन्धी पोस्ट सामाजिक सञ्जालबाट हटाउने भएको छ। अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा माथि गएर खिचेको....

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिन : अमेरिका र रसियाको नाटक मञ्चन हुँदै

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को आज तेस्रो दिन आइतबार नेपालसहित अमेरिका र रसियाको गरी तीन प्रस्तुति मञ्चन हुँदैछ। भुटान र अमेरिकाको....

बन्दुक आक्रमणमा नाइजेरियामा १५ जनाको मृत्यु

उत्तरी नाइजेरियामा भएको बन्दुक आक्रमणमा १५ को मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।कादुना राज्यका चारवटा....

नेपालसँगै विदेशमा रेकर्ड बनाइरहेको ‘महापुरूष’

‘महापुरूष’ प्रदर्शनको पाँचौ हप्तामा प्रवेश गरेको छ । नेपालसँगै अमेरिका, अष्ट्रेलियामा प्रदर्शन भइरहेको फिल्म गत सातादेखि युरोप र आउँदो सातादेखि मध्यपूर्वी देशहरूमा प्रदर्शन हुँदैछ....

टर्कीमा शक्तिशाली भूकम्प, ३५ जना घाइते

टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट २१० किलोमिटर (१३० माइल) पूर्वमा रहेको डुज्से सहर नजिकैको पश्चिमी टर्कीको क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको....

भर्जिनियाको डिपार्टमेन्ट स्टोरमा गोली चल्यो, कम्तीमा १० जनाको मृत्यु

भर्जिनियाको चेसापेकमा रहेको एउटा डिपार्टमेन्ट स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।....

रुस र क्युबा सम्बन्ध विस्तारमा जोड

रुस र क्युबाले आपसमा दुई देशबीचको सम्बन्धको विस्तारका लागि जोड दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र क्युबाको कम्युनिष्ट पार्टी तथा क्युबाली राष्ट्रपतिका....