प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीले लिए शपथ
उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीले शपथ लिएका छन् ।
सभामुख भीमबहादुर भण्डारीले उनलाई शपथ ग्रहण गराएका हुन् ।
भण्डारीले उपनिर्वाचनमा सिंहका छोरा समेत रहेका कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका थिए ।