Category: मुख्य खबर
वडा नं.६ बाट ५ औं मेयर कप वडा टेबुल टेनिस प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई शुभकामना
ललितपुर – ललितपुर महानगरपालिका वडा नं.६ बाट ललितपुर महानगरपालिका अन्तर्गत ५ औं मेयर कप वडा टेबुल टेनिस प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई शुभकामना प्रदान गरिएको....
सर्ट फिल्म ‘उडान’को टिजर रिलिज
निरञ्जन पाण्डेको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘उडान’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । अमेरिकामा रहँदै आएका निरञ्जनले यो सर्ट फिल्मको सम्पादन समेत गरेका....
समाजवादउन्मुख संविधान कार्यान्वयनको महत्त्वपूर्ण आयाम सामाजिक न्याय हो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्था अनुसार समाजवादउन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आयाम सामाजिक न्याय भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा छैठौं सामाजिक सुरक्षा....
कोमल वलीद्वारा आमाको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना
गायिका तथा एमाले नेता कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । आमाको सम्झनामा दाङका छात्राहरुलाई....
शिख सम्प्रदायका प्रवर्तक गुरु नानक जयन्ती
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । गुरु नानकको जन्मजयन्तीका अवसरमा....
चीनमा फैलिएको निमोनिया बारे यथार्थ सार्बजनिक गर्न डब्लुएचओको आग्रह
चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता....
हरिबोधिनी एकादशीमा बुढानीलकण्ठ मन्दिर भक्तजनको घुइँचो
बुढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीबाट सुरु भएको मेलाको अन्तिम दिन सोमबार भक्तजनको घुइचो लागेको छ । काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा मंसिर ७ देखि आयोजना गरिएको विशेष....
गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन : शेरबहादुर देउवा
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रबाट मुलुकलाई कसैले पछाडी फर्काउन नसक्ने बताउनुभएको छ । सोमबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै देउवाले गणतन्त्रको बिकल्प....
बबरमहलमा सञ्चालनमा आयो पैदलयात्रुले बाल्ने ट्राफिक लाइट
काठमाडौंको बबरमहलमा अत्याधुनिक ट्राफिक लाइट सञ्चालनमा भएको छ । सडक पार गर्ने पैदलयात्रु आफैले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको शुभारम्भ गरिएको हो ।....
स्वास्थ्य मन्त्री बस्नेतले कोरोनाबाट पहिलो मृत्यु भएकी चालिसेको छोरालाई १२ कक्षासम्म निःशुल्क पढाइदिने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमिल्सना चालिसेको छोरालाई निःशुल्क पढाइदिने हुनुभएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा....