Category: राजनीति

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक:  प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवम् प्राविधिक सहयोग आवश्यक रहेको बताउनुभएको छ । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय....

सहकारी प्रकरणमा सडक प्रदर्शन गर्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा जाने निर्णय गरेको छ । सानेपामा जारी केन्द्रीय....

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति २५ लाख नगद

 सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् ।....

आरजुले आफ्नो फाइल खोल्न सरकारलाई दिइन् चेतावनी

 नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छिन् । प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिदै आरजूले टिकापुरको जग्गा....

कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कांग्रेसले भन्यो- पूर्वाग्रह नराखियोस् 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वाग्रह राखेर कसैमाथि कारबाही भए सह्य नहुने बताएको छ....

राजनीतिक दलसम्बन्धी विधेयक फिर्तासम्बन्धी प्रस्ताव स्वीकृत

सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक (दोस्रो संशोधन) २०८० फिर्ता लिने प्रस्ताव स्वीकृत भएको छ । जेठ ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले....

कांग्रेससको नाराबाजीका बिच प्रधानमन्त्रीले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् ।  सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे....

विपक्षी दलले नाराबाजी गरिरहेको समयमा विश्वासको मत लिने कार्य हास्यास्पद : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विपक्षी दलले नाराबाजी गरिरहेको बेलामा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्य हास्यास्पद रहेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा कांग्रेसको नाराबाजी चलिरहेको....

संसद्‍लाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरूले ध्यान दिनुपर्छ : माधव नेपाल

 नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरूले ध्यान दिनुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित....

कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउँदैनः शेखर कोइराला

 नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कुनैपनि राजनीतिक....