Category: विश्व

ललितपुर महानगरको आगलागी बारे सचेत गराउन सुरु ग¥यो अभियान नगर प्रहरी प्रमुखको कमाण्डमा १० जनाको टोली

ललितपुर ः ललितपुर महानगरले चाडपर्वमा हुने आगलागीका बारेमा सचेतना जगाउन अभियान सुरु गरेको छ । महानगरका नगर प्रहरी प्रमुखको कमाण्डमा १० जनाको टोली बनाएको....

ललितपुरको सप्तपातल पोखरीमा कमलको फूल रोप्ने तयारी(with Video)

काठमाडौं । ललितपुरमा महानगरपालिकाले ललितपुरको सप्तपातल पोखरीमा कमलको फूल रोप्ने भएको छ । शुक्रबार ललितपुरको लगनखेलस्थित सप्तपातल पोखरीको अनुगमनमा गएका ललितपुरका मेयर चिरिबाबु महर्जनले....

भारतको लोकसभा निर्वाचन : मतगणना जारी, मोदीको NDA गठबन्धन अगाडी

छिमेकी देश भारतको तल्लो सदन लोकसभाको हालै सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ । मतगणनामा बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको गठबन्धन NDA अगाडी रहेको....

दिल्लीको बाल अस्पतालमा आगलागीः ७ नवजात शिशुको मृत्यु, १२ जनाको सकुशल उद्धार

भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा ७ जना नवजात शिशुको मृत्यु भएको छ । शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी....

पिनाकल कलेजका प्रिन्स दाहाल ब्याडमिन्टन खेलका लागि ओलिम्पिक्समा छनोट हुने पहिलो नेपाली खेलाडी

पिनाकल कलेजका प्रिन्स दाहाल २०२४ को फ्रान्स ओलिम्पिक्स ब्याडमिन्टन खेलका लागि छनोट हुने पहिलो नेपाली खेलाडी हुन सफल भएको हुँदा बधाई तथा शुभकामना व्यक्त....

इरानमा जुन २८ मा राष्ट्रपति निर्वाचन हुने

हेलिकप्टर दुर्घटनामा परी इरानी राष्ट्रपति इब्राहिम रायसीको दुखद निधन भएपछि देशमा तत्कालै राष्ट्रपतिको निर्वाचन हुने भएको छ । जुन २८ मा मुलुकमा तत्कालै राष्ट्रपतिको....

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको मृत्यु भएको छ ।  मध्य गाजाको....

अफगानिस्तानमा ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार बाढीका कारण झण्डै ४० हजार बालबालिकाले आफ्नो घर गुमाएको परोपकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ । बालबालिकाले आफ्नो....

अफगानिस्तान विस्फोटमा ३ जनाको मृत्यु, ५ घाइते

अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा बुधबार सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ । यस्तै, घटनामा पाँचजना घाइते भएको छ ।....

एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध

 भारतको एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि कम्पनीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ ।एयर इन्डिया एक्सप्रेसले मंगलबार रातीदेखि....