सुन चाँदीको भाउ आज पनि बढेको छ।सुनकाे भाउ तोलामा५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो ।यस्तै, चाँदी आजको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको छ ।यो अस्तिको भाउभन्दा तोलामा ५ रुपैयाँले धेरै हो ।