ललितपुर महानगरपालिकाले करार सेवामा भाषा सहजकर्ता तथा सहशिक्षक माग गरेको छ । 


महानगर अन्तरगत सञ्चालित सामुदायिक विद्यालयका लागि उक्त पदमा दरखास्त आह्वान भएको हो । यस सम्बन्धी विस्तृत विवरण महानगरपालिकाको वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ ।